मोहमद मोहसिन
                                
                                    
                                        
                                        अमेरिका, अलराउण्डर                                    
                                
                            
                            
                            
                        
                                        अमेरिका, अलराउण्डर                                    मोहसिन अमेरिकाको लिगमा खेल्ने पाकिस्तानी खेलाडी हुन् । २८ वर्षीय मोहसिन बलिङ अलराउण्डर हुन् । उनले लेग ब्रेक गुग्ली बल गर्छन् भने बाँयाहाते ब्याटिङ पनि गर्न सक्छन् । उनले सबैखाले टी२०मा ३० खेल खेल्दा २२ विकेट लिएका छन् भने १७९ रन बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग, अमेरिकी मेजर लिग क्रिकेट र पाकिस्तान सुपर लिग खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच
                                
                                    ललित राजवंशी
                                    बलर
                                
                            
                                
                                    सन्दीप जोरा
                                    ब्याट्समेन
                                
                            
                                
                                    दीपेन्द्र सिंह ऐरी
                                    ब्याट्समेन
                                
                            
                                
                                    रोहितकुमार पौडेल
                                    ब्याट्समेन
                                
                            
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                

















