मर्चेन्ट डे लाङ
दक्षिण अफ्रिका, अलराउण्डर
दक्षिण अफ्रिका, अलराउण्डर
Full Name:
मर्चेन्ट डे लाङ
Nationality:
दक्षिण अफ्रिका
Team:
विराटनगर किंग्स 2025
Position:
अलराउण्डर
दक्षिण अफ्रिकाका ३५ वर्षीय बलर मर्चेन्ट अनुभवी खेलाडी हुन् । अग्ला कदका डे लाङले दक्षिण अफ्रिकाको टोलीबाट पनि खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट धेरै खेल नखेले पनि उनीसँग फर्स्ट क्लास र लिस्ट ए को राम्रो अनुभव छ ।
दाँयाहाते बलिङ गर्ने उनले फर्स्ट क्लासमा १०८ खेलमा ३७५ विकेट लिएका छन् भने लिस्ट ए मा ९८ खेलमा १७० विकेट लिएका छन् । त्यस्तै सबैखाले टी-२० मा १५५ खेलमा १७४ विकेट लिएका छन् । । बलर भएपनि उनले आवश्यकता अनुसार रन जोड्न योगदान पनि दिन सक्छन्।
डे लाङले भारतको आईपीएल, क्यारेबियन सीपीएल, द हन्ड्रेड, आईएल टी-२०, भाइटालिटी ब्लास्टलगायतका फ्रेन्चाइज लिगहरू खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















