Butwal Lumbini FC vs Jhapa FC
 
            Butwal Lumbini FC
 
            Jhapa FC
 
                
                 
                
                 
                
                Full Time
कर्नर किक
बुटवललाई कर्नर ।
                             खेलाडी परिवर्तन 
                            90+2'
                            खेलाडी परिवर्तन 
                            90+2'
                        
                         
                                 
                                फ्री किक
बुटवललाई डिफेन्सिभ एरियामा फ्रिकिक । किपर दीप आफैँ अघि बढेका छन् ।
 
                        
                        दोस्रो हाफको अन्तिममा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
 
                        
                        झापाका रितिकले बक्स बाहिरबाट हानेको प्रहार आकाशियो ।
फ्री किक
बुटवललाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
झापाका लागि लाजरले फ्रिकिक हानेका थिए । तर उनको प्रहार फ्रेममा पर्न सकेन आकाशियो ।
पहेंलो कार्ड
बुटवलका सरोज तामाङलाई पहेँलो कार्ड । उनले बल हातले रोकेपछि पहेँलो कार्ड सामना गरे । झापालाई फ्रिकिक ।
कर्नर किक
झापालाई कर्नर। गोल गर्ने अवसर हुन सक्छ
                             खेलाडी परिवर्तन 
                            79'
                            खेलाडी परिवर्तन 
                            79'
                        
                         
                                 
                                
                             खेलाडी परिवर्तन 
                            79'
                            खेलाडी परिवर्तन 
                            79'
                        
                         
                                 
                                
                             खेलाडी परिवर्तन 
                            77'
                            खेलाडी परिवर्तन 
                            77'
                        
                         
                                 
                                 
                
                
                             खेलाडी परिवर्तन 
                            70'
                            खेलाडी परिवर्तन 
                            70'
                        
                         
                                 
                                रातो कार्ड
Read card!! बुटवलका कप्तान एरिक विष्ट रातो कार्ड सामना गर्दै मैदान बाहिरिएका छन् । झापाका इसाएभलाई फल गरेपछि दोहोरो पहेँलो कार्ड पाउँदै उनी मैदान बाहिरिनुपरेको हो ।
पहेंलो कार्ड
झापाका इसाएभलाई पहेँलो कार्ड ।
फ्री किक
बुटवललाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
 
                        
                        केही तनाव पछि खेल फेरि सुरु भएको छ ।झापाका किपर नेमान्जाले बल चलाएका छन् ।
 
                        
                        बुटवलका अजाले झापाका सृजन दानीलाई लडाएपछि मैदानमा केही तनाव भएको छ । दुवै टोलीका खेलाडीहरु हात हालाहालमा उतिएका छन् । रेफ्री उनीहरुलाई छुट्याएका छन् ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
 
                        
                        बुटवलका सरोज तामाङले बाया भागबाट हानेको फ्रिकिक सेकेण्ड बार भन्दा परबाट बाहिरियो ।
फ्री किक
बुटवल लुम्बिनीलाई अट्याकिङ एरियामा फ्रिकिक।
फ्री किक
बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।
 
                
                Second Half Kick Off
                             खेलाडी परिवर्तन 
                            HT'
                            खेलाडी परिवर्तन 
                            HT'
                        
                         
                                 
                                 
                
                Half Time
फ्री किक
बुटवललाई फ्रिकिक । झापाका छिरिङ लामालाई पहेँलो कार्ड ।
 
                        
                        झापाका लाजारले हानेको फ्रिकिक पोष्टमाथिबाट बाहिरियो ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
 
                        
                        पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
पहेंलो कार्ड
झापाका लाजार अर्सिकलाई पहेँलो कार्ड ।
 
                        
                        बुटवलको लागि फिलिप अजाहले बक्स बाहिरबाट सिधै पोष्टमा प्रहार गरेका थिए । तर झापाका किपर नेमान्जाले बचाए । विपक्षीको पोष्टमा बुटवलको यो पहिलो अट्याक हो ।
 
                        
                        झापाका लागि रितिकले बक्स बाहिरबाट हानेको पावरफुटबल सट बारमाथिबा६ बाहिर गयो । झापाले लगातार आक्रमण गरेपनि गोल गर्न भने सकेको छैन ।
कर्नर किक
झापालाई कर्नर ।
 
                        
                        इजेकेल तामाराको फ्रिकिक । तर उनले हानेको प्रहार फ्रेममा पर्न सकेन ।
फ्री किक
बुटवललाई अर्को फ्रिकिक । यस पटक बक्स बाहिर राम्रो स्थानमा बुटवलले फ्रिकिक पाएको छ ।
फ्री किक
बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।
 
                        
                        बुटवल पहिलो पटक झापाको पोष्टमा बल पुर्याउँदै । मनिष डाँगीको पासमा फिलिप अजाह बल हान्न अघि बढ्दै तर असिस्ट्यान्ट रेफ्रीले अफसाइड झण्डा उठाए ।
फ्री किक
झापाका लागि लाजरको फ्रिकिक । बुटवललाई कुनै समस्या भएन । किपर दीपले सहजै बचाउ गरे ।
पहेंलो कार्ड
बुटवलका कप्तान एरिकलाई पहेलो कार्ड । झापाका लाजारलाई लडाएपछि एरिकले पहेँलो कार्ड पाए । झापालाई फ्रिकिक ।
 
                        
                        झापालाई अर्को अवसर । गेरोको पासमा लाजारले बक्स भित्रबाट हानेको प्रहार बुटवलका डिफेण्डर सुमन श्रेष्ठले बचाए । झापालाई कर्नर ।
 
                        
                        दीपको अर्को उत्कृष्ट बचाउ । बक्समा रहेको झापाका अजामातले हानेको हेडर दीपले पन्च गर्दै बाहिर फाले । दीपले लगातार राम्रो बचाउ गरिरहेका छन् ।
 
                        
                        झापाका लाजार अर्सिकले हानेको प्रहार बुटवलका किपर दीपले पन्च गर्दै बचाए । झापालाई कर्नर ।
 
                        
                        shot by captain laken. झापाका लागि लाजारले हानेको कर्नर बुटवलका डिफेण्डरले क्लियर गरेका थिए । तर झापाका कप्तान लकेनले बल कन्ट्रोल गर्दै बक्स भित्रबाट हानेको प्रहार पोष्टमाथिबाट बाहिरियो ।
कर्नर किक
झापालाई कर्नर ।
कर्नर किक
झापाका लागि इसाएभले कर्नर हानेका थिए । तर बक्समा रहेका झापाका खेलाडीले सदुपयोग गर्न सकेनन।
 
                        
                        ohh nice save. झापा लगातार आक्रमणमा । लाजरको पासमा इसाएस मुखाम्मदले बक्सबाहिर हानेको प्रहार बुटवलका गोलकिपर दिपले उत्कृष्ट बचाउ गरेका छन् । बुटवलको संकट टरेको छ । झापाले कर्नर पाएको छ ।
 
                        
                        झापालाई एट्याकिङ एरियामा फ्रिकिक । अजामतले हानेको प्रहार फ्रेममा पर्न सकेन ।
 
                        
                        झापाका लाजर अर्सिक भाग्य परिक्षण गर्दै । उनले बक्स बाहिरबाट सिधै पोष्टमा हानेको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
 
                
                 
                        
                        झापाका मुखामद इसाएभको कर्नर बुटवलका किपर दीप कार्कीले पन्च गर्दै क्लियर गरे ।
 
                        
                        झापाको पहिलो आक्रमक । रितिक खड्काले दिएको पासमा बक्स भित्रबाट अल्हाजी गेरोको प्रहार बुटवलका गोलकिपर दीप कार्कीले बचाए । झापाले कर्नर पाएको छ ।
                             खेलाडी परिवर्तन 
                            7'
                            खेलाडी परिवर्तन 
                            7'
                        
                         
                                 
                                 
                
                Kick Start
 
                
                 
                
                 
 
 
 
 
 
 
 
 
 
 
 
                     
                
                 
                
                 
                
                 
                
                 
                
                 
                
                 
                
                 
                
                 
                









 
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                        