Jhapa FC vs Kathmandu Rayzrs

Jhapa FC

Kathmandu Rayzrs FC



Full Time
पहेंलो कार्ड
झापाका आशिष गुरुङलाई पहेँलो कार्ड । काठमाडौंलाई फ्रिकिक अवसर । सम्भवत यो अन्तिम अवसर हुन सक्छ ।
खेलाडी परिवर्तन
90+7'



कर्नर किक
काठमाडौंलाई कर्नर ।

Hit bar. झापाका आरोन थापाले बाया भागबाट हानेको प्रहार बारमा लागेर फर्कियो ।

दोस्रो हाफमा ७ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
89'


खेलाडी परिवर्तन
89'


फ्री किक
झापालाई मध्यभागमा फ्रिकिक ।
फ्री किक
काठमाडौंलाई फ्रिकिक ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
झापालाई कर्नर ।
खेलाडी परिवर्तन
80'



मैदानको मध्यभाग नजिकबाट झापाका गेरोको लङ सट । तर फ्रेममा पर्न सकेन ।
खेलाडी परिवर्तन
77'


फ्री किक
झापालाई फ्रिकिक ।
पहेंलो कार्ड
झापाका कप्तान लकेनलाई फल गरेपछि काठमाडौंका मार्की प्लेअर रोहन कार्कीलाई पहेँलो कार्ड ।

झापाका गेरोको प्रहार । तर फ्रेममा पर्न सकेन ।
पहेंलो कार्ड
झापाका आरोन थापालाई पहेँलो कार्ड । काठमाडौंलाई फ्रिकिक ।


काठमाडौंका डिओपले अर्को अवसर गुमाए । जिलेस्पीले बायाँ भागबा६ बल अघि बढाउँदै पेनाल्टी बक्सबाट दिएको क्रसमा डिओपले सदुपयोग गर्न सकेनन् ।
खेलाडी परिवर्तन
65'


खेलाडी परिवर्तन
65'



miss!! काठमाडौंले गोल गर्ने अर्को अवसर गुमाएको छ । भिनसेन्ट कोजिएलोलले दिएको पासमा अमादोउ डिओपले बक्समा वान भर्सेस वान जस्तै अवस्थामा गोल गर्न सकेनन् । उनल बल रोकेर हान्न खोजेका थिए तर उनलाई झापाका रोशन पहारीले रोके ।

काठमाडौंका भिनसेन्ट कोजिएलको सट । उनले दाया भागबाट हानेको प्रहार झापाका किपरले बचाए ।
फ्री किक
काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक । बेकरी मानेको प्रहार सिधै झापाका किपर नेमान्जाको हातमा।

झापाका कप्तान लकेन भाग्य परिक्षण गर्दै । उनले बक्स बाहिरबा६ हानेको प्रहार बार माथिबाट बाहिरियो ।

दोस्रो हाफको सुरुमै झापाको आक्रमण । झापका लाजारको प्रहार काठमाडौंका गोलकिपर अभिषेक बरालले राम्रो बचाउ गरे । लाजारको लेफ्ट फुटेट सटलाई अभिषेकले सानदार तरिकाले पन्च गर्दै जोगाए । झापालाई कर्नर ।
Second Half Kick Off
खेलाडी परिवर्तन
HT'






Half Time

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।





कर्नर किक
झापालई फेरि कर्नर ।
कर्नर किक
झापालाई कर्नर ।
पहेंलो कार्ड
झापाका इसाएभलाई पहेँलो कार्ड ।
फ्री किक
काठमाडौंलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।

Miss chance!! काठमाडौंलाई गोल गर्ने राम्रो अवसर थियो तर जिलेस्पीजंग चुकेका छन् । बुया टुरेको पासमा जिलेस्पीले बक्स भित्रबाट हानेको फ्रि सट बारमाथिबाट बाहिरिएको छ ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक । लाजार र इसाएभ फ्रिकिक हान्ने तयारीमा ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।
कर्नर किक
काठमाडौंलाई कर्नर । जिलेस्पी जंगको प्रहार झापाका खेलाडीले रोक्ने क्रममा बाहिरिएको थियो ।

Bad luck!! काठमाडौंका अमादोउ डिओपले एक्लै बल अघि बढाउँदै विपक्षीको पेनाल्टी बक्समा पुगेर प्रहार गरेका थिए । तर बल बारमा लागेर बाहिरियो ।

लाजार अर्सिकको फ्रिकिक प्रहार गेरोले बक्सबाट हेड हानेका थिए तर पोष्६ भन्दा बाहिर गयो ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
Kick Start














