Jhapa FC vs Pokhara Thunders
 
            Jhapa FC
 
            Pokhara Thunders
 
                
                 
                
                 
                
                Full Time
 
                        
                        झापाका लाजार अर्सिकको फ्रिकिक सिधै पोष्टमा ।तर पोखराका किपर प्रिसोले बचाए ।
फ्री किक
झापालाई विपक्षीको पेनाल्टी बक्स बाहिर फ्रिकिक । यो अन्तिम अवसर हुन सक्छ ।
 
                        
                        जोए आएडुको फ्रिकिक क्रसबारको केही माथिबाट बाहिरियो ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
                             खेलाडी परिवर्तन 
                            90+3'
                            खेलाडी परिवर्तन 
                            90+3'
                        
                         
                                 
                                 
                        
                        दोस्रो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
                             खेलाडी परिवर्तन 
                            89'
                            खेलाडी परिवर्तन 
                            89'
                        
                         
                                 
                                 
                        
                        झापाका लाजकरो कर्नरमा कप्तान लकेनले हानेको हेडर पोखराका पदम भट्टराईले हेडमार्फत बचाएका छन् ।
कर्नर किक
झापालाई कर्नर ।
 
                        
                        झापाका अविनाशको प्रहार पोखराका किपर प्रिसोले सहजै बचाए ।
                             खेलाडी परिवर्तन 
                            80'
                            खेलाडी परिवर्तन 
                            80'
                        
                         
                                 
                                कर्नर किक
पोखरालाई कर्नर ।
फ्री किक
झापालाई फ्रिकिक ।
                             खेलाडी परिवर्तन 
                            66'
                            खेलाडी परिवर्तन 
                            66'
                        
                         
                                 
                                
                             खेलाडी परिवर्तन 
                            66'
                            खेलाडी परिवर्तन 
                            66'
                        
                         
                                 
                                Goal!! लाजार अर्सिकको सानदार फ्रिकिक गोल । झापा खेलमा फर्किएको छ । खेल १-१ को बराबरीमा ।
फ्री किक
झापालाई फ्रिकिक । एकराजलाई पहेँलो कार्ड ।
कर्नर किक
पोखरालाई कर्नर ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
 
                        
                        पोखराको लागि अर्को अवसर । तर स्टफेन विनोङको प्रहार झापाका किपर एन्जलको हातमा लागेर बाहिरिएको छ । पोखरालाई कर्नर ।
Goal!! पोखराले अग्रता लिएको छ । स्टेफेन समिर विनोङले गोल गरेका हुन् । आयुष घलानले दिएको पासमा जोए आएडुले हल्का छोएको बललाई विनोङले पेनाल्टी बक्स भित्र पुर्याउँदै उत्कृष्ट फिनिस गरे ।
 
                        
                        पोखराका सुरज ज्युले हानेको प्रिकिक बल सिधै झापाका किपर एन्जलको हातमा ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
झापालाई कर्नर ।
Second Half Kick Off
                             खेलाडी परिवर्तन 
                            HT'
                            खेलाडी परिवर्तन 
                            HT'
                        
                         
                                 
                                 
                
                Half Time
पहेंलो कार्ड
झापाका छिरिङ लामालाई पहेँलो कार्ड । रेफ्री ह्सिल बजाइसकेपछि पनि बल हान्दै बाहिर फालेपछि उनलाई उमेश बिडारीले पहेँलो कार्ड देखाएका हुन् ।
कर्नर किक
झापलाई कर्नर ।
 
                        
                        पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
                             खेलाडी परिवर्तन 
                            41'
                            खेलाडी परिवर्तन 
                            41'
                        
                         
                                 
                                 
                        
                        आयुषको फ्रिकिक सिधै विपक्षी किपर एन्जलको हातमा ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक । आएडु र आयुष फ्रिकिक लिने तयारीमा ।
 
                        
                        झापका कप्तान लकेनले हानेको फ्रिकिकमा छिरिङ लामाको हेडर । तर बल पोष्ट भन्दा थोरै बाहिर गयो ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
 
                        
                        झापाका लागि लाजार अर्सिकको कर्नरमा अल्हाजी गेरोको हेडर । तर क्रसबारको थोरै मािथबाट बाहिरियो ।
कर्नर किक
झापालाई कर्नर ।
 
                        
                        जोए आएडुको लङ सट । तर क्रस बार माथिबाट बाहिर ।
 
                        
                        झापाका कप्तान लकेन लिम्बुले हानेको फ्रिकिकमा आशिष गुरुङको फ्रिकिक सेकेण्ड बार छेउ हुँदै बाहिरियो ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
पोखरालाई कर्नर ।
 
                        
                        hit the bar. पोखराका जोए आएडुले हानेको फ्रिकिक क्रस बारमा लागेर बाहिरिएको छ । पोखरा यहाँ अभागी ।
पहेंलो कार्ड
झापाका कप्तान लकेनलाई पहेँलो कार्ड ।
फ्री किक
पोखरालाई फ्रिकिक ।
 
                
                
                             खेलाडी परिवर्तन 
                            22'
                            खेलाडी परिवर्तन 
                            22'
                        
                         
                                 
                                 
                
                 
                        
                        another save. झापाका किपर नेमान्जाले अर्को राम्रो बचाउ गरेका छन् । पोखराका आयुषले वान भर्सेस वानको अवस्थामा बक्स भित्रबाट हानेको बल नेमान्जाले डाइभ हान्दै बचाए । नेमान्जा केही समस्यामा देखिएका छन् । पोखराले लगातार दायाँ भागबाट राम्रो बल निकाले पनि फिनसिङ गर्न सकिरहेको छ ।
 
                        
                        पोखराका स्टेफेन समिरको लङ सट । तर उनको प्रहार सिधै विपक्षी किपर नेमान्जाको हातमा । उनले सहजै बचाए ।
 
                        
                        पोखरा लगातार विपक्षीको बक्समा आक्रमण गर्दै । सुदिल राईले दाया भागबाट दिएको क्रसममा समिर तामाङले बक्स भित्रबाट हानेको प्रहार फितलो रह्यो । बल सिधै झापाका किपर नेमान्जाको हातमा ।
 
                        
                        Save. झापाका किपर नेमान्जाले उत्कृष्ट बचाउ गरेका छन् । पोखराका गोलकिपर प्रिसोको लङ पासमा स्टेफेन समिरले हेड मार्फत मिलाएको पासमा सुदिल राईले किपरसँग वान भर्सेस वानको अवस्थामा हानेको प्रहार नेमान्जाले खुट्टाले बचाए ।
अफ साइड
पोखराका समिर अफसाइड भएका छन् ।
कर्नर किक
पोखरालाई कर्नर ।
फ्री किक
झापालाई मध्यभागनजिक फ्रिकिक ।
 
                
                Kick Start
 
                
                 
                
                 
                
                 
                
                 
                
                 
                
                 
                     
                
                 
                
                 
                
                 
                
                 
                
                 
                









 
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
                        