आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । पारिवारिक भेटघाटमा रमाइने छ । बजार घुम्ने अवसर मिल्नेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4