Comments Add Comment

अर्जुन रामपाल

List Grid
अर्जुन र मेहरको डिभोर्स, २ छोरी आमासँगै बस्ने

बिहे भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ । मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ । मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो । न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती […]

अर्जुनकी प्रेमिका गैब्रिएला गर्भवती

बलिउडका नायक अर्जुन रामपालले आफ्नी श्रीमती मेहर जेसियासँग डिभोर्स गरिसकेका छन् । मेहरसँगको लामो समयको बैबाहिक जीवन तोड्ने फैसला उनले लिइसकेका थिए । यसको पछाडि उनको प्रेम सम्बन्धलाई मानिएको छ । मेहरसँग डिभोर्स अगाडि नै उनी मोडल गैब्रिएलासँग प्रेम सम्बन्धमा थिए । उनीहरु सार्वजनिक कार्यक्रममा बारम्बार देखिएका त थिए तर उनीहरुले प्रेम स्विकार गरेका थिएनन् […]

डिभोर्सपछि फुक्काफाल अर्जुन रामपाल नयाँ युवतीसँग डेट गर्दै

बलिउड अभिनेता अर्जुन रामपाल श्रीमती मेहर जेसियासँग डिभोर्सपछि फुक्काफाल बनेका छन् । उनलाई नयाँ-नयाँ युवतीसँग चक्कर चलाउन बन्धन खुलेको छ । यसअघि अर्जुन र मेहरको डिभोर्स हुनुमा ऋतिक रोशनकी पत्नी सुजैनको हात रहेको चर्चा थियो । रामपाल लामो समयदेखि सुजैनसँग अफेयरमा थिए । तर अब उनी अर्कै युवतीसँग सल्केका छन् । मोडल नताशा स्टेनकोविकसँग रामपालको […]

डिभोर्सको घोषणा गर्दै अर्जुन र मेहरले भने, ‘सम्वन्ध तोडिए पनि प्रेम जिवित रहने छ’

बलिउड अभिनेता अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाले अन्ततः सम्वन्धविच्छेद गरेका छन् । एउटा संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले आफूहरु अलग्गिएको घोषणा गरेका हुन् । यो जोडीबीच लामो समयदेखि मनमुटाब चल्दै आएको थियो । अर्जुन रामपाल ऋतिक रोशनकी पत्नी सुजैनसित लहसिएपछि उनीहरुको सम्वन्ध विग्रेको हो । पछिल्लो समय अर्जुन आफ्नो घर छोडे एक्लै बस्न […]