Comments Add Comment

आँधी

List Grid
जीवन आचार्यको कविता : ‘आँधी’

आँधी आउन लागेको छ सबै स्तब्ध छन् कुनै आवाज छैन- ढुङ्गाजस्तै यतिबेला बाघ पनि खरायोसँग सतर्क छ   आँधी आउन लागेको छ र सबै थरथर कामिरहेका छन् – अग्ला घरका बैठक र बार्दलीहरू जस्तै धरहरा फेरि टुक्रिने डरले कामिरहेछ – मानिसहरूभन्दा अग्लो हुनुको घमण्ड यति बेला पीडामा अनुवाद भैरहेछ र पीडामाथि थप्पड हिर्काउन आँधी आउँदै […]

पश्चिमी अष्ट्रेलियामा समुद्री आँधी

३० चैत, काठमाडौं । अष्ट्रेलियाको पश्चिमी प्रान्त वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधी सेरोजाको प्रकोप देखिएको छ । यसको असर एक हजार किलोमिटर वरपरको क्षेत्रमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त आँधीको प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको समाचारमा उल्लेख छ । आइतबारको ठूलो आँधीहुरीपछि वेस्टर्न अष्ट्रेलियाको केलबारी सहरनजिकै पहिरो गएको छ । अहिले आँधी मत्थर […]

आँधी प्रभावित क्षेत्रमा आवास निर्माणका लागि गण्डकी सरकारको १ करोड सहयोग

२८ चैत, पोखरा । बारा र पर्सामा आँधी प्रभावित क्षेत्रमा गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रभावित क्षेत्रमा आवास निर्माण गर्न गण्डकी प्रदेश सरकारले २ नम्बर प्रदेश सरकारलाई सहयोग पठाउने भएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आवास निर्माणका लागि प्रदेश २ सरकारको खातामा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण […]

आँधी प्रभावित महिला र बालबालिकालाई सामाजिक सञ्जालबाटै जुट्यो सहयोग

२५ चैत, वीरगञ्ज । सामाजिक सञ्जालमा चैत १७ गते आइतबार राति आएको आँधीबाट प्रभावित महिला तथा बालबालिका लक्षित विशेष अभियान सञ्चालन गरिएको छ । ‘वुमन फर वुमन’ नाम दिइएको अभियानमार्फत आँधीबाट प्रभावित बारा पर्साका ५ सय ७० परिवारलाई ‘डिग्निटी किट’ समेत प्रदान गरिएको छ । प्रभावित परिवारका महिला तथा बालबालिका सदस्य लक्षित गरी बाराको भलुही […]

बाढी र आँधीले दक्षिण अफ्रिकाका ५ लाख मानिस विस्थापित

१३ चैत, काठमाडौं । बाढी, आँधीलगायतका प्राकृतिक प्रकोपका कारण दक्षिण अफ्रिकाका ५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । आँधीसँगै आएको अत्यधिक वर्षा, हावाहुरी र बाढीले यहाँ झण्डै ७ सयको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्राकृतिक प्रकोपले भौतिक संरचनाहरूमा पनि उत्तिकै क्षति पुर्याएको छ । आँधीबाट मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्र पनि […]