Comments Add Comment

कचनकवल

List Grid
कचनकवल गाउँपालिका अध्यक्ष भन्छन् – व्यवहारिक समस्या हेर्दा गाउँमा कोरोना फैलिने डर भयो

८ जेठ, काठमाडौं । झापामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । तीमध्ये दुई जना दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका थिए, जो निको भएर घर फर्किसकेका छन् । बाँकी ३३ जना संक्रमित झापाका कचनकवल गाउँपालिकाका हुन् । उनीहरू सबै भारतका विभिन्न जिल्लाबाट आएका मजदुर […]

झापाको कचनकवल गाउँपालिका सिल

८ जेठ, काठमाडौँ । झापाको कचनकवलमा ३३ जना कोरोना संक्रमित भेटिएपछि गाउँपालिका सिल गरिएको छ । समुदायमा संक्रमित फैलिन नदिन सिल गरिएको हाे । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाले संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य व्यक्तिले गाउँपालिकामा […]