Comments Add Comment

कनेक्ट आईपीएस

List Grid
अब कनेक्ट आईपीएसमार्फत हुने फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । यो योजना असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा […]

यातायात सम्बन्धी राजस्व भुक्तानी कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै

काठमाडौं  । बागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी बाग्मती प्रदेश सरकारले गरेको हो । अनलाइन व्यवस्थाको सुरुवात ८ साउन, २०७८ मा […]

ट्राफिक नियम उल्लंघनको जरिवाना कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणाली मार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने कार्य महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ । उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा […]

कनेक्ट आईपीएसमार्फत डिजिटल किनमेल

तिहारमाअनलाइन किनमेल अनलाइन भुक्तानीमाध्यमको प्रयोगलाई प्रोत्साहनगर्न एनसीएचएलले एनआइसी एसिया बैंक लि सँग सहकार्य गरी कनेक्ट डिजिटल किनमेल अफर ल्याएको छ । अफरअन्तर्गत बैंककाग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत (अधिकतम रु ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ […]

कनेक्ट आईपीएसमार्फत डिजिटल दक्षिणा

३० असोज, काठमाडौं । दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएससँगै” योजना ल्याएको छ । यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गते सम्म कनेक्ट आइपिएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक […]

धरान उपमहानगरपालिकाको कर भुक्तानी कनेक्ट आईपीएसमार्फत

४ असोज, काठमाडौं । स्थानीय सरकारको कर भुक्तानी समेत अनलाइनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएस ई-पेमेन्टमार्फत बैंक खाताबाटै हुने सुविधा थालेको छ । धरान उपमहानगरपालिका यस्तो थालनी गरी उक्त सुविधा सञ्चालनमा ल्याउने पहिलो निकाय भएको छ । उक्त धरान उपमहानगरपालिकालाई कनेक्ट आईपीएसमा राष्ट्रिय वाणिज्य बैंक मार्फत आवद्ध गराइएको […]

कनेक्ट आईपीएसमा थप बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने

१ असोज, काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ भेरीफाइ गर्ने सुविधाथप बैंक वित्तिय संस्थाहरुमा उपलब्धभएका छन् । यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक,सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा […]

कनेक्ट आईपीएसको दैनिक कारोबार २ अर्ब नाघ्यो

२ असार, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखि २ अर्ब नाघेको छ । बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल-टाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्मको सबैभन्दा बढी कारोबार भएको छ । विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आईपीएस ईपेमेन्टको […]