Comments Add Comment

कमला नदी

List Grid
नेपाल र अष्ट्रेलियाबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ सम्झौता

२९ साउन, काठमाडौं । नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । शुक्रबार काठमाडौंमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागरकुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारी पत्रमा हस्ताक्षर गरे । जल तथा उर्जा आयोग र […]

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

१५ साउन, किरतपुर (धनुषा) । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन कोषबाट ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिए […]

धनुषाको सबैलास्थित कमला नदीको बाँध पूरै भत्कियो

६ साउन, जनकपुरधाम । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको धनुषाको सबैलास्थित कमला नदीको बाँध पूर्ण रुपमा भत्किएको छ । सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो । बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास असफल भएको […]

कमला नदीको बाढीले धनुषाको सबैलामा तटबन्ध कटान, स्थानीयवासी त्रसित

५ साउन, जनकपुरधाम । कमला नदीमा आएको बाढीले धनुषामा तटबन्ध कटान गर्न थालेको छ । सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको बाँधमा कटान शुरु भएपछि रोकथामका लागि सुरक्षाकर्मी खटाइएको छ । नदीको पश्चिमतर्फको बाँधमा सोमबार रातिदेखि कटान शुरु गरेपछि स्थानीय त्रसित बनेका छन् । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नदीमा आएको बाढीले तटबन्धको अधिकांश भाग कटान […]

निर्माण नसकिंदै भासिएको कमला नदीको पुलको छत पनि झर्‍यो

१८ असार, जनकपुरधाम । स्पान धसिएपछि भासिएको कमला नदीको पुलको छत शुक्रबार झरेको छ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको स्पान बिहीबार धसिएको थियो । धसिएको स्पानको छत शुक्रबार दिउँसो खसेको स्थानीयले बताएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रहरी प्रमुख प्रकाश रानाभाटसहितका […]

निर्माण नसकिँदै कमला नदीको पुल भासियो

१७ असार, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको भासिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुलको एउटा स्पान बाढीका कारण धसिएको हो । सिरहाको बसपिट्टा घाटमा रहेको पुलको १२ वटामध्ये एउटा स्पान धसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । एक फिटभन्दा बढी स्पान बाढीमा धसिएको उनले बताए […]