Comments Add Comment

कम्युनिस्ट पार्टी

List Grid
‘पोष्ट-कम्युनिष्ट युग’ मा दलीय पुनर्गठनको प्रवृत्ति

अंग्रेजीको ‘पोष्ट-कम्युनिष्ट इरा’ लाई नेपालीमा ‘उत्तरसाम्यवादी युग’ भन्नुपर्ने होला । यस्तो अनुवाद, अर्थ र शब्दावलीको लय खासै मिले जस्तो लाग्दैन । अंग्रेजीमा यसको अर्थ, सन्दर्भ र लय जति सहज छ, नेपालीमा फिटिक्कै छैन । ‘पोष्ट-कम्युनिष्ट इरा’ युरोपेली राजनीतिमा सर्वसम्मत शब्दावली हो, ‘उत्तरसाम्यवादी युग’ नेपालका लागि एक विवादास्पद अवधारणा । सन् १९१७ को रूसी अक्टोबर क्रान्तिपछि […]

कम्युनिस्टको टुटफुटले निम्त्याएको अस्थिरता

नेपालको राजनीतिमा परकम्प गएको छ । परकम्पको केन्द्रबिन्दु हुन्, प्रधानमन्त्री केपी ओली । आफ्नै पार्टीको बहुमत सदस्य रहेको संसद् विघटन गरेर ओलीले नेपालको राजनीतिलाई अस्थितातिर धकेलेका छन् । राष्ट्रपतिबाट क्षणभरमै अनुमोदित नयाँ जनादेश सिफारिसले देशैभरिको राजनीतिक र नागरिक वृत्तमा तरंग ल्याएको छ । यसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लामो समय देखि निरन्तर चलिरहेको द्वन्द्व, […]

अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नारायणकाजी श्रेष्ठ

२० असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । मंगलबार एक टवीट गर्दै उनले भनेका छन्, यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली […]

कम्युनिष्ट पार्टीका सदस्यले अमेरिकामा स्थायी बसोवासको अनुमति नपाउने !

१९ असोज, काठमाडौं । अमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ । आप्रवासी नियममा गरिएको नयाँ परिवर्तनसँगै अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भएका छन् । गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो […]