Comments Add Comment

कविता संग्रह

List Grid
सुष्मा रानाहँमाले ल्याइन् ‘आमाको तासफोटो’

काठमाडौं । सुष्मा रानाहँमाको कविता संग्रह ‘आमाको तासफोटो’ सार्वजनिक भएको छ । खोटाङ घर भई हाल दक्षिण कोरिया बस्दै आएकी कवि रानाहँमाले प्रेम, जातीय पहिचान र इतर विचारलाई केन्द्रमा राखेर लेखेका ४५ थान कविताहरू संग्रहमा समेटिएका छन् । ‘कवितामा शिशु कक्षाको सुरुवात हो मेरो । कविताको महासागरमा बगेर पुग्न खोज्ने म कुवाको पानीजस्तै मात्र हुँ’ […]

योग थुलुङले ल्याए ‘काङ्सोरेको पुनर्जन्म’

काठमाडौं । कवि योग थुलुङ राईको पहिलो कविता संग्रह ‘काङ्सोरेको पुनर्जन्म’ सार्वजनिक गरिएको छ । मण्डला थिएटरमा आयोजित कार्यक्रममा कविहरू श्रवण मुकारुङ, आख्यानकार राजन मुकारुङ, अभिनेता दायहाङ राई, समीक्षक ज्ञानु अधिकारी र महेश पौडेलले पुस्तक सार्वजनिक गरेका हुन् । सामाजिक दुरी कायम राखी गरिएको सार्वजनिकीकरण कार्यक्रममा कवि थुलुङको काव्य प्रवृत्तिमाथि विमर्श गरिएको थियो । ४६ […]