Comments Add Comment

काग

List Grid
तिहारमा किन कागको पूजा हुन्छ ? घतलाग्दो छ कारण

यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । काग तिहारको धार्मिक महत्व हिन्दू धर्मावलम्बीहरुको अर्को महान पर्व बडादशैं सकिएको लगभग दुई […]

कागको रोचक कुराः यमदूत हो कि के हो ?

भोलि काग तिहार । भोलिको दिन कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ । एकातिर हामी कागलाई पूजा गर्छौं भने अर्कोतिर काग कराउनुलाई अशुभ संकेत मान्ने […]

आज कागको पूजा गरिँदै, पढ्नुस् कागका रोचक कुरा

३१ असोज, काठमाडौं । यमपञ्चकको पहिलो दिन आज कागतिहार हो । आजको दिन नेपालीहरुले आ–आफ्नो घरआँगनमा कागलाई डाकेर विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्छन् । आजको दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । नेपाली समाजमा कागलाई सन्देशवाहक पंक्षीको रुपमा लिइन्छ । साथै समस्त पंक्षीहरुमध्ये सबैभन्दा चतुर पनि मानिन्छ । वरिष्ठ […]