Comments Add Comment

कोपा डेल रे

List Grid
१२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

५ वैशाख, काठमाडौं । कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको […]

रियल सोसिडाडले जित्यो ३४ वर्षपछि कोपा डेल रे उपाधि

२२ चैत, काठमाडौं । रियल सोसिडाडले ३४ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । कोरोनाको कारण ढिला गरी भएको सन् २०१९-२० को फाइनलमा सोसिडाडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्दै उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा […]

कोपा डेल रे उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओ भिड्ने

२१ फागुन, काठमाडौं । स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ । विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३-२ ले पराजित गर्दै  बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो । विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको […]

कोपा डेल रे मा सेभियासँग बार्सिलोना पराजित

२९ माघ, काठमाडौं । स्पानिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । बुधबार राति  भएको खेलमा सेभियाले घरेलु मैदानमा बार्सिलोनालाई २-० ले पराजित गरेको हो । सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा युल्स कुन्डेले गोल गर्दै सेभियालाई अग्रता […]

दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल

९ माघ, काठमाडौं । दुई पेनाल्टी मिस गरेपनि अतिरिक्त समयमा गरेको दुई गोल मद्दतमा तेस्रो श्रेणीको कोर्नेलालाई पराजित गर्दै बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नियमित कप्तान लिओनल मेसीविना नै खेलेको बार्सिलोनाका लागि ओसमान डेम्बेले र मार्टिन ब्रेथवेइटलेले अतिरिक्त समयमा गोल गरे । यस्तै खेलमा मिरालेम प्यानिच र […]

तेस्रो श्रेणीको क्लबसँग पराजित हुँदै एट्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरियो

२३ पुस, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरिएको छ । गएराति भएको दोस्रो चरणको खेलमा तेस्रो श्रेणीको युडी कोर्नेलासँग १-० को अप्रत्यासित हार व्यहोर्दै एट्लेटिको प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु मैदान कोर्नेलालाई जिताउन एड्रिएन जिमिनेजले निर्णायक गोल गरे । उनले खेलको सातौं मिनेटमा गरेको गोल नै कोर्नेलालाई जिताउन […]

बार्सिलोनाले भ्यालेन्सिया प्रतिद्वन्द्वी पायो

१२ माघ, काठमाडौं । साविकको विजेता बार्सिलोनाले कोपा डेल रे कप फुटबलको सेमिफाइनलमा भ्यालेन्सिया प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार भएको ड्रमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ भने भ्यालेन्सिया तेस्रो स्थानमा छ । अर्को सेमिफाइनलमा सेभिल्ला र लेगानेस भिड्नेछन् । सेभिल्ला ला लिगाको छैटौं र लेगानेस १३ औं स्थानमा […]

कोपा डेल रे को क्वाटरफाइनलमै शीर्ष टोलीबीचको भेट टर्‍यो

२९ पुस, काठमाडौं । स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटरफाइनलमा प्रतियोगिताका दावेदार टोलीहरुबीचको भेटको संभावना टरेको छ । आज भएको ड्र मा साविक बिजेता बार्सिलोना, रियल मडि्रड र एथ्लेटिको मडि्रडले क्रमसः रियल सोसिडाड, सेल्डा डि भिगो र एइबार प्रतिद्धन्दी पाएका छन् । त्यस्तै अर्को क्वाटरफाइनलमा आल्कोर्कोनले अलाभेससँग प्रतिस्पर्धा गर्नेछ । आल्कोर्कोन स्पेनको […]

कोपा डेल रेको उपाधिका लागि बार्सिलोना र सेभिया भिड्दै

९ जेठ, काठमाडौं । स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेको उपाधिका लागि आज स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना र युरोपा लिग च्याम्पियन सेभियाबीच प्रतिस्पर्धा हुँदैछ । म्याड्रिडस्थित एथ्लेटिको म्याड्रिडको घरेलु मैदान स्टाडियो भिन्सेन्ट कल्डेरोनमा हुने फाइनल खेल नेपाली समय अनुसार आज राति सवा १ बजेदेखि सुरु हुनेछ । बार्सिलोना र सेभिया दुवै टोली सिजनमा […]