Comments Add Comment

चक्कु प्रहार

List Grid
क्यानडाको लाइब्रेरीमा चक्कु आक्रमण

१५ चैत, काठमाडौं । क्यानडाको भान्कुभर सहरस्थित एक सार्वजनिक लाइब्रेरीमा अन्धाधुन्ध चक्कु प्रहार गरिएको छ । उक्त आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । प्रहरीले यो आक्रमणमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । यो घटना दिउँसो भएकाले प्रहरीले सबै प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । […]

भारतमा चक्कु प्रहार गरी वकिल दम्पतीको हत्या

६ फागुन, काठमाडौं । भारतको तेलंगानाको पेड्डापल्ली जिल्लामा एक चर्चित वकिल दम्पतीको बीच सडकमा हत्या भएको छ । जी वमन राव नाम गरेका वकिल आफ्ना पत्नीसँग हैदराबाद जाँदै गरेको समयमा उनीमाथि आक्रमण भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बीच सडकमा केही मानिसहरुले उनको कार रोकेर दम्पतीलाई चक्कुले आक्रमण गरेका थिए । मंतली प्रहरीका […]

चक्कु प्रहार गरी युवकको हत्या

१६ मंसिर, रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा सोमबार राति धारिलो चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । बृन्दावन नगरपालिका ३ का १८ वर्षीय नन्दकिशोर रामको हत्या भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी गाली गलौजबाट सुरु भएको झगडामा स्थानीय रवि रामले उनलाई चक्कु प्रहार गरेका थिए । सामान्य विवादपछि रविले नन्दकिशोरको […]