Comments Add Comment

चाडपर्व

List Grid
चाडपर्वमा दोब्बर भए ई–कमर्सका ग्राहक

१९ कात्तिक, काठमाडौं । ‘दराज अनलाइन सपिङ’को आधिकारिक फेसुबक पेजमा असोज ३० गते एउटा पोष्ट देखियो, जसमा अल्फा ब्रान्डको विद्युतीय मिक्स्चरको मूल्य अर्को अनलाइन सपिङ साइट ‘सस्तोडिल’सँग तुलना गरिएको थियो । सस्तो डिलमा २ हजार ९९९ रुपैयाँ तोकिएको सो मिक्स्चरको मूल्य दराजमा २ हजार ६५० थियो । त्यसको काउन्टरमा सस्तोडिलले मिक्स्चरको मूल्य घटाएर २ हजार […]

गुल्मी प्रशासनको आदेश- चाडपर्व घरमै मनाउनू

२९ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं-तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ । सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्व मा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो । बिहीबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सकेसम्म घरमै बसेर चाडपर्व मनाउन र घर अत्यावश्यक […]

आधुनिकतामा हराउँदै चाडपर्व

आज जनै पूर्णिमा, क्वाटी खाने दिन, रक्षा बन्धन र संस्कृति दिवस पनि । श्रावण महिनालाई चाडवाडको महिना मान्न सकिन्छ ।  साउने सक्रान्तीबाट सुरु हुने महिना शिवको उपासनाको महिना पनि हो । पछिल्लो समय भने हामी आधुनिकताको बाहानामा चाडपर्वलाई उपेक्षा गर्न थालेका छौं । चाडपर्व मनाउनुलाई आडम्बर वा ढोंग भन्ने मानसिकता पनि व्यापक बन्दै गएको छ […]

बालमैत्री चाडपर्वः यसो गरे कसो होला ?

एकपटक घोत्लिनुहोस् त, दशैंको बेला तपाईंको भान्सामा के-कस्ता परिकार पाक्यो ? आगन्तुक एवं पाहुनापातका लागि घरमा के-कस्ता बन्दोबस्ती गर्नुभयो ? दशैं अझै जारी छ । दशैंपछि तिहार आउँछ । दशैं र तिहार हाम्रो मूख्य पर्व, जसलाई हामी मन खोलेर मनाउँछौं । खुसी साट्छौं । रमाइलो गर्छौं । त्यसैले यस्ता पर्व आउनुअघि हामी पूर्व तयारी गर्छौं […]

चाडपर्वमा हुनसक्छ पेटको गडबडी, यी खानेकुरा नखाऔं

चाडपर्वमा हामी मनलाग्दो खान्छौं । त्यसमाथि दशैं जस्तो पर्व । अर्थात मासु खाने पर्व । थरीथरीका मासु खाइने नै भयो । त्यसमाथि आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभत्तेरले पनि हाम्रो पेट खाली राख्न दिदैन । बरु, आवश्यक्ताभन्दा बढी खाइदिन्छौं । अहिले धेरैजसो यात्राका क्रममा होलान् । कसैलाई पूख्र्यौंली थातथलो र्फकने हतारो, कसैलाई ससुराली जाने […]

सीमामा नेपालीलाई दुःख नदिने भारतीय प्रहरीको प्रतिबद्धता

७ असोज, भैरहवा । हिन्दु धर्मालम्बीहरुको महान चाड दशैं, तिहार र छठ नजिकिँदै गर्दा सीमा क्षेत्रमा हुने लुटपाट, ठगी र दुर्व्यहार जस्ता घटना यसपालि हुन नदिने भारतीय प्रहरीले प्रतिबद्धता जनाएको छ । सीमा क्षेत्रमा हुने गलत क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरुले मिलेर काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् । चाडपर्वको बेला […]