Comments Add Comment

छविराज ओझा

List Grid
छवि भन्छन्–‘शिल्पासँगको बिबाद कुरा लगाउनेका कारण भयो’

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविचको घरयासी विवाद प्रहरी प्रभागसम्म पुग्यो । बिहिबार भएको छलफलमा उनीहरुले मिलापत्र त गरेका छन्, तर शिल्पा अब छविको साथमा फर्किन्छिन् या के गर्छिन् टुंगो छैन । शिल्पाको पक्षको कुरा सुन्दा कानुनी प्रक्रियामा जाने देखिएको छ । तर, निर्माता छविराज ओझा भने आफ्नोतर्फबाट शिल्पालाई डिभोर्स नदिने बताउँछन् । छविले […]

छवि र शिल्पाको चर्चाः ‘न सकिने न रोकिने’

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको सम्बन्ध पनि अचम्मकै छ । चलचित्र बजारमा यी दुइले बिहे गरेर सँगै बस्ने गरेको खबर फैलिएको लामो समय भैसकेको छ । तर, यी दुइले अझै पनि आफूहरुले बिहे नगरेको बताउँदै आएका छन् । शिल्पा र छविले एउटा रिसोर्टमा बिहे गरिसकेको उनीहरु निकट चलचित्रकर्मी नै बताउँछन् । तर, शिल्पा […]

रेखाको खुलासा–‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविच प्रेम रहेको कुरा त नौलो भएन । तर, विगत केही समयदेखि नेपाली मिडियामा यी दुइको बिहे भएको खबर समेत सार्वजनिक भैरहेको छ । तर, यी दुइले आफूहरु बिहेको तयारीमा रहेको तर बिहे नभएको बताउँदै पनि आएका छन् । तर, नायिका रेखा थापाले भने यी दुइको सम्बन्धको बारेमा नयाँ […]

फिल्म रिलिजको समयमा छवि-शिल्पाको बिहे चर्चा

केहि चलचित्रकर्मीको कुरालाई विश्वास गर्ने हो भने, निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच बिबाह भैसक्यो । उनीहरुले गतबर्षको दशैंमा नै काठमाण्डौको एक मन्दिरमा पुगेर सुटुक्क बिहे गरेका थिए । यहिकारणले नै निर्माता छविराज ओझाले रेखासँग कागजी रुपमा डिभोर्स गर्नका लागि हतार गरेका थिए । तर, छवि र शिल्पाले अझै पनि बिहे भएको कुरालाई स्विकार […]

‘भ्यालेन्टाइन डे’मा शिल्पाले व्यक्त गरिन् छविसँगको प्रेम

नायिका शिल्पा पोख्रेलले निर्माता छविराज ओझासँगको आफ्नो प्रेम सबैका सामु व्यक्त गरेकी छिन् । लामो समयदेखि शिल्पा र छविको प्रेम सम्बन्धको चर्चा सार्वजनिक भैरहेका थिए । यतिसम्म कि, छवि र शिल्पाले त आफूहरु बिहेका लागि तयार भएको समेत बताएका थिए । यो बर्षको दशैमा नै बिहे गर्ने तयारीमा रहेका शिल्पा र छविको अन्ततः बिहे भएन […]

शिल्पा र छविको फिल्ममा साम्राज्ञीको विशेष भूमिका

निर्माता छविराज ओझाले छायांकन भैरहेको चलचित्र ‘मंगलम’मा अहिलेकी हट केक नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई खेलाउने तयारी गरेका छन् । यो चलचित्रको छायांकन सुरु भएको १८ दिन भयो । १८ औं दिनपछि नायिका शाहलाई चलचित्रमा प्रवेश गराउन लागिएको हो । हुनत, यो बिषयमा यसको निर्माणपक्षले केहि पनि बोल्न चाहँदैन । वुझिएअनुसार साम्राज्ञी चलचित्रमा खेल्न राजी भैसकेकी […]

शिल्पा निर्माता रहने ‘मंगलम’को शुभसाइत, ७ गतेबाट छायांकन

निर्माता छविराज ओझाले नयाँ चलचित्र ‘मंगलम’को शुभसाइत गरेका छन् । चलचित्रको शुभसाइत आज गरिएतापनि यसको छायांकन भने माघ ७ गतेबाट हुने निर्देशक नवल नेपालले जानकारी दिए । मैतिदेवी मन्दिरमा पुगेर चलचित्रका कलाकार, निर्माता र निर्देशकले पूजा गरेका हुन् । पारिवारिक कथामा निर्माण हुने यो चलचित्रमा नायिका शिल्पा पोख्रेल मुख्य भूमिकामा रहनेछिन् । उनलाई नायक पुष्पल […]

शिल्पाको जन्मदिनमा छविको सरप्राइज, भन्छिन्-‘बिहे उहाँसँगै हुन्छ’

नायिका शिल्पा पोख्रेलले बिहिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिनमा, उनलाई निर्माता छविराज ओझाले विशेष उपहार दिए । शिल्पाले भनिन्-‘बिहिबार उहाँले मेरा लागि वर्थ डे स्पेशल कार्यक्रम राख्नुभयो । यो नै मेरा लागि विशेष उपहार थियो ।’ छविले बर्थ डे कार्यक्रम राख्नु आफ्ना लागि सरप्राइज भएको उनले सुनाइन् । चलचित्र ‘मंगलम’मा निर्मात्री बन्नु पनि उनका लागि […]

छविको ‘मंगलम’मा ‘दर्पण छाया २’ हिरो फाइनल, शिल्पासँग हुनेछ रोमान्स

निर्माता छविराज ओझाले निर्माण गर्न लागेको चलचित्र ‘मंगलम’का लागि मुख्य कलाकार फाइनल भएका छन् । छविको ब्यानरमा नायक पुष्पल खड्काको इन्ट्री भएको छ । पुष्पल चलचित्र ‘दर्पण छाया २’बाट नेपाली चलचित्रमा भित्रिएका थिए । तुलसी घिमिरे जस्ता चर्चित निर्देशकसँग काम गरेका पुष्पलका लागि दोश्रो चलचित्र नै छविराजको ब्यानरमा पाउनु सुखद कुरा हो । चलचित्रलाई नवल […]

छविको ‘हिफाजत २’ निर्माणमा लफडा, शिल्पालाई लिएर ‘मंगलम’ बन्ने

सिक्वेल निर्माणमा लागेका निर्माता छविराज ओझाले अब ‘हिफाजत २’ बनाउने कुरामा अन्यौलता देखिएको छ । चलचित्र ‘किस्मत २’ निर्माण भैसकेपछि छविले ‘हिफाजत २’ बनाउने चर्चा थियो । यसका लागि निर्देशक ज्ञानेन्द्र देउजालाई लिएर काम पनि अगाडि बढेको थियो । आखिर, कुरा कता अड्कियो त ? वुझिएअनुसार छविराज ओझा यो चलचित्रमा पनि नायिका शिल्पा पोख्रेल र […]

‘छक्का पन्जा’ पछि चल्यो ‘किस्मत २’

भदौ २४ गते रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ अहिले पनि हलमा चलिरहेको छ । आजबाट यो चलचित्र सातौ हप्तामा प्रवेश गरेको छ । यो चलचित्रपछि ७ वटा नयाँ चलचित्र रिलिज भए । तर, असोज २१ गते रिलिज भएको चलचित्र ‘किस्मत २’ बाहेक अरु सबैले हावा खाए । एक महिनाको अन्तरमा २ वटा चलचित्रले व्यापार राम्रो […]

के दशैंमा चम्कियो त शिल्पा र छविको किस्मत ?

संभवत, नायिका शिल्पा पोख्रेलका लागि अब निर्माता छविराज ओझाको बाहेक अन्य प्रोडक्शन हाउसमा काम गर्नु गलत निर्णय हुनसक्छ । छविका ३ चलचित्रमा काम गरेकी शिल्पाले बाहिरी ब्यानरका २ चलचित्रमा काम गरिन् । तर, ती निर्णय उनका लागि गलत सावित भैसकेका छन् । दशैंको लामो बिदामा रिलिज भएको चलचित्र ‘किस्मत २’को सुखद ओपनिङले पनि यही कुराको […]

छवि-शिल्पाको बिहेको चर्चाले मेरो क्रियशनलाई असर पार्दैनः ऋषि लामिछाने

नेपाली चलचित्र क्षेत्रमा ऋषि लामिछाने नयाँ नाम होइन । डेढ बर्ष अगाडि उनी निर्देशित चलचित्र ‘हवल्दार सुन्तली’ले राम्रो व्यापार गर्‍यो । उनै ऋषि फेरि पनि निर्माता छविराज ओझाको ब्यानरमा बनेको चलचित्र ‘किस्मत २’ मार्फत दर्शकमाँझ आउँदैछन् । यसैको सेरोफेरोमा रहेर अनलाइनखबरसँग उनले कुराकानी गरेका छन्ः १. जब तपाई छविराज ओझाको चलचित्र गर्नुहुन्छ, उनको नामको अगाडि […]

शिल्पाको ‘आजको डायरी’: छविलाई स्कुटीमा राखेर नमस्तेदेखि डीसीएन

आज पहिलो पटक म ७ बजे उठेकी हुँ । यो भन्दा पहिले म ९ बजे मात्र उठ्थेँ । उठेर फ्रेस भएपछि ग्रीन टी पिउँछु । आज खाना आफै बनाउनु पर्ने थियो । खाना त बनाएँ, तर मैले खान नै भ्याइनँ । ९ बजे घरबाट अफिस(नमस्ते नेपाल) आएँ । नमस्ते नेपाल आउने वित्तिकै निर्माता छविराज ओझालाई […]

छविको कर्के हेराइमा शिल्पाको मुस्कान

निर्माता छविराज ओझाको ब्यानरमा जुन दिनदेखि नायिका शिल्पा पोख्रेलको प्रवेश भयो, सोही दिनदेखि यी दुइको निकटताको चर्चा भैरहेको छ । ‘लज्जा’ चलचित्रमा शिल्पा पोख्रेलले डेब्यू गरेपछि छविसँग उनको प्रेमका कुरा पनि नआएका होइन । तर, तेश्रो चलचित्र ‘किस्मत २’ सम्म आइपुग्दा छवि र शिल्पाले बिहे गर्न लागेको चर्चा छ । के छवि र शिल्पाले बिहे […]

छविको हेरचाह यसरी गर्दैछिन् शिल्पा

गतबर्ष चलचित्र ‘लज्जा’ रिलिज हुने समयमा निर्माता छविराज ओझाले नायिका शिल्पा पोख्रेलसँग आफू बिहे गर्न तयार रहेको बताएका थिए । तर शिल्पाले भने छवि आफ्नो बाबु जस्तो भएको भन्दै बिहेको कुरा नहुने बताएकी थिइन् । त्यतीबेला छवि र शिल्पाको बिहे चर्चा चलचित्र चलाउने प्रोपोगन्डा थियो भन्ने पुष्टी भयो । तर, यसपटक भने शिल्पाको बोली पुरै […]

चर्चा यस्तोः रेखा र छविको औपचारिक डीभोर्स, बिहेका लागि हतारिए छवि

नायिका रेखा थापा र निर्माता छविराज ओझाविच औपचारिक रुपमै डीभोर्स भएको छ । अलग भएको करिब ४ बर्षपछि छवि र रेखाले आइतबार औपचारिक रुपमा डिभोर्स गरेका हुन् । आइतबार जिल्ला अदालत पुगेर कागजी प्रक्रिया सकाएर दुबैले हस्ताक्षर गरेपछि यी दुई औपचारिक रुपमै अलग भएका हुन् । नायिका रेखा थापाले यो कुराको पुष्टी गरिन् । छवि […]

छोराको ‘बर्थ डे’मा रेखाको सरप्राइज गिफ्ट, छविदेखि सविनसम्म पुगे

नायिका रेखा थापाका दिदीका छोरा हुन् आभाष अधिकारी । जसले चलचित्र ‘रामप्यारी’बाट यो क्षेत्रमा नायकको रुपमा डेब्यू पनि गरिसकेका छन् । उनै आभाषको २४ औं जन्मदिनमा ‘मामु’ रेखाले सरप्राइज गिफ्ट दिएकी छिन् । केक काट्ने तयारी गर्दै गर्दा रेखाले आभाषलाई कसलाई बढी मिस गरिरहेका छौ भनेर सोधेकी थिइन् । आभाषले आफ्नी मामुलाई धेरै मिस गरेको […]