Comments Add Comment

तनाव

List Grid
तनावबाट मुक्त हुन के गर्ने ?

तनाव एउटा यस्तो स्वास्थ्य समस्या हो, जसले ठीक कामलाई पनि बिगार्न सक्छ । तपाईंले पनि यो महसुस धेरैले गर्ने गर्छन् । त्यस्तो अवस्थामा जिन्दगीलाई समस्याबाट मुक्त बनाउनको लागि के गर्न सकिन्छ त ? यसको लागि केही उपायहरु हुन्छन्, जसले दिमागलाई तनावमुक्त गराएर खुला दिमागबाट सबै काम सफल गराउन मद्धत गर्छ । तनावको कारण पत्ता लगाउनुहोस् […]

ओलम्पिक, एथ्लेटिक्स र तनाव

१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अब नेपालका एक जना खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । नेपालबाट कुल पाँच खेलाडीले सहभागिता जनाएकोमा चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह अनि सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरे । जुडोकी सोनिया भट्टको एक बाउट जित्ने […]

तनाव भगाउने भन्दै ३६५ दिनसम्म तालमा डुबुल्की

विश्वव्यापी कोरोना भाइरस महामारीको समयमा मानिसहरु घरभित्रै बस्न बाध्य भैरहँदा मानिसहरुमा तनाव, चिन्ता जस्ता समस्याहरु बढिरहेका छन् । जसका कारण मानिसहरुले तनाव भगाउने अनेक खालका उपायहरु अपनाइरहेका छन् । अमेरिकामा ड्यान ओ कोनर नामका व्यक्तिले चाहिँ तनाव भगाउन भन्दै पछिल्लो एक वर्ष हरेक दिन मिचिगन तालमा डुबुल्की मारे । अमेरिकाको शिकागोमा बस्ने कोनोर नामका ती […]

मनोविद् भन्छन्- कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

१० चैत, काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ । काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा […]

धेरै तनाव र चिन्ताका कारण ‘मानसिक अवरोध’को जोखिम

मानसिक अवरोध मानसिक विकारको एउटा अवस्था हो, जहाँ तपाईं आफ्नो मस्तिष्कको क्षमता गुमाउनुहुन्छ । यसका पछाडि धेरै कारणहरू हुन सक्छन्, जसले तपाईंको दिमागको काममा रोकावट गराउँछ । मानसिक अवरोधको समयमा न त तपाईं केही सोच्न सक्नुहुन्छ, न तपाईं कसैसँग कुराकानी गर्न सक्षम हुनुहुन्छ । प्रायःजसो तपाईं के गरिरहनु भएको भन्ने समेत थाहा हुँदैन । यो […]

कोरोना संक्रमितलाई अस्पताल लैजान खोज्दा स्थानीयको अवरोध, प्रहरीद्वारा हवाई फायर

१६ जेठ, रौतहट । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएकाे छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान […]

धनुषाको जटही नाकामा तनाव

१४ जेठ, जनकपुरधाम । धनुषाको जटही नाकामा तनाव भएको छ । भारतबाट आएका नेपालीले सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा गरेपछि त्यहाँ तनाव भएको हो । सीमामा भोकभोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् […]

तनाव हटाउने सरल सूत्र

तनाव किन हुन्छ ? तनावले के गर्छ ? यसको सही व्यवस्थापन के हुन सक्छ ? अहिलेको सन्दर्भमा गम्भीरतापूर्वक मनन गर्नुपर्ने विषय हो यो । किनभने अहिले जसरी परिस्थिति जटिल बन्दै गएको छ, त्यसले तनाव पैदा गर्ने जोखिम प्रशस्तै छन् । तनावलाई सही ढंगले व्यवस्थापन गर्न नसकेको अवस्थामा त्यो मनो विकारको रुपमा रहन्छ र शारीरिक एवं […]

लकडाउनले बढायो मानसिक छटपटी, मनोचिकित्सक भन्छन्– आत्तिनु पर्दैन

४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ? ‘म साउदीबाट सर ।’ सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ? ‘हजुर, हजुर ।’ त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ? ‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’ तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, […]

तनावको बेला पटकपटक अनुहारमा हात किन पुग्छ ?

अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि त अनुहार छोपिरहेका हुन्छौँ कि आँखा मिचिरहेका हुन्छौँ […]

टाउको दुखाइ : समस्या अनेक

सामान्य अवस्थामा पनि बेलाबखत टाउको दुख्छ । जस्तो लामो समय घाममा बस्दा पनि टाउको दुख्छ । धेरै चिसो भएमा पनि टाउको दुख्छ । राति राम्ररी निद्रा परेको छैन भने टाउको दुख्छ । लामो यात्रा गर्नुभयो भने पनि टाउको दुख्छ । तर, टाउको दुखाइको पछाडि यतिमात्र कारण छैन । अरु थुप्रै कारणले टाउको दुख्न सक्छ । […]

रोएर तनाव नियन्त्रण, जापानीबाट सिकौं घतलाग्दो कुरा

हामीकहाँ गीत छ, ‘लोग्नेमान्छे भएर रुनु हुन्न रे ।’ लोग्नेमान्छे मात्र कहाँ हो र ? अरुले पनि रोएको त्यती राम्रो मानिदैन । तर, हामीलाई थाहा छ रुनु एक प्राकृतिक प्रक्रिया हो । यो वनावटी वा कृतिम होइन । त्यसैले त बच्चा जन्मनसाथ रुन्छ । बच्चा हुर्कदै जाँदा जब उनीहरुलाई केही समस्या हुन्छ वा कुनै कुरामा […]

चिन्ता, तनाव र उदासी हो ठूलो रोग, यसरी हटाउन सकिन्छ

मानिससँग खुसी छ, उमंग छ, उत्साह छ । मानिससँग दुख, पीडा, पीर, चिन्ता पनि छ । भनिन्छ, दुख र सुख एउटै सिक्काका दुई पाटा हुन् । जीवन सधै एकनास रहँदैन । सधै खुसी मात्र रहँदैन । र, सधै दुख मात्र पनि रहँदैन । एउटा हिन्दी गीतमा भनिएका छन् नि, ‘आनेवाला पल जानेवाला है ।’ दुख […]

चिकित्सकहरु तनावमाः अधिकांशलाई मधुमेह र उच्च रक्तचाप

रोगीको उपचारमा खटिने चिकित्सक नै तनावग्रस्त  ? हो, अध्ययनले यसै भन्छ । प्रसंग छिमेकी भारतको हो । भारतमा झण्डै ८४.२ प्रतिशत चिकित्सक तनावमा रहने गरेको एक सर्वेक्षणले देखाएको छ ।उनीहरुमध्य अधिकांशलाई मधुमेह तथा रक्तचापको समस्या भएको पाइएको थियो। इण्डियन मेडिकल एशोसिएन (आईएमए)ले गरेको उक्त सर्वेक्षण अनुसार धेरैजसो चिकित्सक आफ्ना कामलाई लिएर तनावमा रहने गरेको पाइएको […]

फूलबारीमा रातभर तनाव, एमाले उम्मेदवारले पैसा बाँडेको आरोप

१३ असार, धनगढी । नेकपा एमाले उम्मेदवारले पैसा बाँडेको भन्दै अन्य दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि धनगढी उपमहानगरको फूलबारीमा रातभर तनाव भएको छ । मेयरका एमाले उम्मेदवार दुर्गा जोशीले गएराति कैलालीको फूलबारीमा पैसा बाँडेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको आरोप छ । राति १२ बजेतिर गाडीसहित फूलबारीको सी गाँउमा फेला परेका उम्मेदवार जोशीलाई माओवादी […]

पत्ता लाग्यो तनाव गराउने वंशाणु

वैज्ञानिकहरुले मानिसमा तनावसँग सम्बन्धित वंशाणु अर्थात् जिन पत्ता लगाएका छन् । वैज्ञानिकहरुले दुइवटा यस्ता जिन पहिचान गरेका छन् जो पोष्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर अर्थात् पिटिएसडीको जोखिम बढाउन जिम्मेवार छन् । पिटिएसडी एक यस्तो मानसिक स्वास्थ्य स्थिति हो जसमा मानिस कुनै भयानक घटनाको बारेमा कल्पना गर्न तथा त्यसको आत्मअनुभूति गर्न सुरु गर्दछ र तनावको सिकार बन्दछ […]