Comments Add Comment

दसैं

List Grid
कथा : गाउँ कहाँ छ ?

अविनाशले कतारबाट फोन गर्यो, ‘बाबा, म घर आउने भएँ दसैंमा ।’ घनश्याम खुसी भयो । छोरो अविनाश गाउँ नआएको पनि पाँच वर्ष भइसकेको थियो । कान्छो विवेक बुहारीसहित बिर्तामोडमा थियो । बुहारी दुई जीउकी छे, यो पालि दसैंमा घर आउन सक्दैनौं भनेर समाचार पठाएको थियो । दसैं खल्लो हुन्छ कि भनिरहेका बेला अविनाशको फोनले घनश्यामलाई […]

यस वर्ष नाचिएन सरायँ नाच

१४ कात्तिक, गुल्मी । दसैंको बेला गुल्मी जिल्लामा सरायँ नाचको बेग्लै रौनक हुन्थ्यो । तर यस वर्ष सरायँ नाच हुने स्थान सुनसान भए । दसैं खल्लो भयो । परापूर्वकालदेखि चल्दै आएको सरायँ नाच प्राय दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म नाच्ने गरिन्छ । गोलो घेरा बनाई पञ्चेबाजाको तालमा खुँडा र तरबार कुशलतापूर्वक नचाउँदै एकअर्कामा ठोक्काएर सरायँ नाच […]

विगत जस्तो रहेन दसैंको रौनक

१३ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडादसैंको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दसैंमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दसैंमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको […]

सुब्बाहरूको दसैं र गोर्खालीको निशान

घटस्थापनाको अघिल्लो दिन मात्र छथर ओख्रे (तेह्रथुम) का भुवनजित तुम्खेवा काठमाडौंबाट दसैं मान्न घर आइपुगे । उनले घरमा पूर्खाहरूले गोर्खालीबाट लिएका नगरा, निशान, तोप, ढाल, तरवार, खुँडा राख्ने गरेका छन् । तुम्खेवाले नौरथादेखि जमरा राख्ने, नगरा बजाउने, निशानलाई नयाँ श्रीङ्गार पहिरन दिने, धुप बाल्ने इत्यादि गरेका छन् । पहिले उनका पूर्खाले दसैंमा निशान जसरी पूज्थे, […]

हुम्लीको दसैं महँगो

११ कात्तिक, हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैं महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दसैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ […]

अमेरिकामा कोरोना महामारीकाबीच नेपालीहरुले मनाए दसैं

डिसी । कोरोना महामारीको चपेटामा विश्वमै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको विजया दशमी मनाएका छन् । अमेरिकामा समय फरक हुने भएकाले दसैं मनाउने क्रम जारी छ । गत वर्षझैँ नेपाली समुदायले दुई वटा साइतमा दुई दिन टीका लगाएका छन् । नेपाली समुदायले गत अक्टोबर २५ तारिख […]

राष्ट्रपतिद्वारा शीतलनिवासमा दसैंको टीका ग्रहण

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए । सो अवसरमा राष्ट्रपति भण्डारीले […]

भारतीय राजदूतले भने– दसैंले नेपालीको राम्रो भाग्य ल्याओस्

१० कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका छन् । उनले दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामना गरेका छन् । नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भनेका छन्, ‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस […]

थारु समुदायको मौलिक दसैं, नवमीमै सेतो टीका र सखिया नाच

१० कात्तिक, घोराही । दाङका थारु समुदायले पनि मौलिक ढंगले दशैं मनाएका छन् । दाङका थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने चलन छ । उनीहरुले चामलको पिठोमा मुछिएको सेतो टीका र पहेँलो जमरा मान्यजनबाट लगाएर आशिर्वाद लिन्छन् । दसैं थारु समुदायको माघी र अत्वारी पछिको ठूलो चाड हो । उनीहरु दसैं आउनुभन्दा अगाडि […]

दसैंले विपत्ति सामना गर्ने सामर्थ्य प्रदान गरोस् : प्रधानन्यायाधीश जबरा

१० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई […]

परिवारजनमा सीमित भएर दसैं मनाउन सभामुखको आग्रह

१० कात्तिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् । दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरे । विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र […]

घर–डेरामै सीमित रहेर दसैं मनाऔं, आफ्नो परिवारलाई सुरक्षित राखौं : सभापति देउवा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् । कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी […]

उबेलाका चार दसैं : अस्तित्वविहीन बने दुईवटा दसैं

९ कात्तिक, काठमाडौं । शारदीय नवरात्रलाई बडादसैं, विजयादशमी र काठमाडौं उपत्यकामा मोहनी भन्ने नामले चिन्ने गरिन्छ । धुमधामका साथ मनाउने शारदीय नवरात्रलाई बडा दसैं नै नाम किन राखियो होला ? यो दसैं ठूलो हो भने साना दसैंहरू कतिवटा होलान् ? दसैंलाई चिनाउन काठमाडौंमा प्रयोग गरिने मोहनीको अर्थ प्रभाव पार्ने वा लठ्याउने काम हो । दसैंको […]

दसैंको सबै पक्ष देखावटी बन्दै गयो

दसैंको महिमा र यसको विशेषताको व्याख्या गर्नुपूर्व दसैं के आधारमा नाम राखियो भन्ने भन्ने कुरालाई ध्यान दिनु उपयुक्त हुन्छ । हाम्रा चाडपर्वहरू अधिकांश नामैबाट स्पष्ट अर्थ लाग्ने खालका हुन्छन्, बस् नामलाई गहिरिएर हेर्नुपर्छ । काठमाडौंका नेवार समुदायले यसलाई मोहनी नामले चिन्छन् भने यहाँबाट बाहिर गएपछि यो दसैैं वा विजयादशमी नामले चिनिन्छ । मोहनीको सिधा अर्थ […]

स्वास्थ्य मापदण्ड पालना गरेर दसैं मनाउन स्वास्थ्यमन्त्रीको अपिल

९ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गरेका छन् । यसपटक कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको भन्दै उनले परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन अपिल गरेका हुन् । ‘विगतमा पनि हामीले स्वास्थ्यलाई ध्यान […]

दसैंको सबै पक्ष देखावटी बन्दै गयो

९ कात्तिक, काठमाडाैं । दसैंको महिमा र यसको विशेषताको व्याख्या गर्नुपूर्व दसैं के आधारमा नाम राखियो भन्ने भन्ने कुरालाई ध्यान दिनु उपयुक्त हुन्छ । हाम्रा चाडपर्वहरू अधिकांश नामैबाट स्पष्ट अर्थ लाग्ने खालका हुन्छन्, बस् नामलाई गहिरिएर हेर्नुपर्छ । काठमाडौंका नेवार समुदायले यसलाई मोहनी नामले चिन्छन् भने यहाँबाट बाहिर गएपछि यो दसैैं वा विजयादशमी नामले चिनिन्छ […]

कालीप्रसाद रिजाल : त्यही खसी चराउने, त्यही काट्ने !

८ कात्तिक, काठमाडौं । ८० वर्षे चर्चित गीतकार कालीप्रसाद रिजालको  मनमा ‘केही मिठो बात’ गर्ने तुलबुल घटेको छैन । जे जस्तो भयो जीवन, त्यसको गीत लेख्ने चाह छ । अन्यायविरुद्ध हुँकार गर्ने कविता लेख्ने हतार छ । उनलाई जन्मस्थान धनकुटाबाट काठमाडौं पसेको हिजैजस्तो लाग्छ । सरकारी सेवा प्रवेश गरेको, नारायण गोपालहरूलाई भेटेको, कविता मात्र लेखेको […]

दसैंबजारमा कोरोनाको असर : गाउँमा खसी बिकेन, शहरमा व्यापार जागेन

८ कात्तिक, काठमाडौं । आज दसैंको महाअष्टमी लागिसकेको छ । मानिसहरुका घरघरमा खसी काटेर दूर्गापूजा गर्ने आज महत्वपूर्ण दिन हो ।  शहर बजारमा समेत मानिसका आँगनमा कराएको सुनिने खसीको आवाज भोलिदेखि सुन्न छाडिने छ । तर, यसवर्ष खसीको ब्यापार गतवर्षको दसैंमा जस्तो भएन । कोरोनाका कारण शहरमा खसीबोका धेरै भित्रिएनन् । गाउँमा पनि कतिपय किसानका […]

‘यो दसैंलाई घरमै सीमित गरौं’

म पाँचथरमा जन्मे–हुर्केको मान्छे । लिम्बू बहुल भए पनि पाँचथर मिश्रित आवादी भएको ठाउँ हो । केटाकेटी छँदा मिठो–मिठो (मासुभात) खान पाइने, नयाँ लुगा लाउन पाइने भनेर मैले दसैं मानें । पछि यो बाध्यात्मक हो भन्ने थाहा पाएँ । तर, हाम्रो मिश्रित बनोटको समाजमा परस्पर सद्भाव कायम राख्नैपर्ने हुन्छ । त्यसका लागि सहिष्णुता आवश्यक पर्छ […]

दुर्गामाताका विभिन्न रूप : किन फरक छ काठमाडौंको नवदुर्गा पूजाविधि ?

७ कात्तिक, काठमाडौं । नवदुर्गा अर्थात् नौ दुर्गाहरूको समूह नै नेपालीले दसैंको नौ दिनसम्म आराधना गर्ने देवीहरू हुन् । दूर्ग नाम गरेको राक्षसलाई नाश गरेका आधारमा दूर्र्गा नाम राखिएकी देवीका विभिन्न स्वरूपलाई नौ दिनसम्म पूजा गर्ने गरिन्छ । नवदुर्गाको सगुण स्वरूपमा भएको आविर्भावको वर्णन मार्कण्डेय पुराणको सप्तशती (चण्डी) मा उल्लेख गरिएको छ । दुर्गाका नौ […]

परदेशी नेपाली भन्छन्– कोरोनाले लुट्यो दसैंको रौनक

७ कात्तिक, काठमाडौं । विभिन्न देशमा रोजगारी गरिरहेका नेपालीहरुबीच यसपालि दसैंको माहौल पहिलेजस्तो छैन । न नेपालमा रेमिट्यान्स पठाउनेहरुको लामो लाइन छ, न दसैंमा साथीभाइ जमघट गर्ने योजनाहरु नै बनेका छन् । विदेशमै जमघट गरेर रमाइलोसँग दसैं मनाउने विगतको परम्परालाई यो वर्ष कोरोनाले प्रभावित गरेको छ । साउदी, कतार, कुवेत, ओमान, बहराइन, मलेसियाजस्ता देशमा रहेका […]