Comments Add Comment

दाम्पत्य सुख

List Grid
दाम्पत्य सुख : माया त यस्तो होस्

पति पत्नीमध्ये कसले कसलाई बढी माया गर्छ ? अक्सर दम्पतीबीच यस किसिमको बहस चलिरहेको हुन्छ । स्वभाविक हो, हरेकले आफुले बढी माया गर्ने बताउँछन् । यति हुँदाहुँदै पनि उनीहरुबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । झैझगडा हुन्छ । बैमनश्यता हुन्छ । दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले […]

दाम्पत्य सुखको खातिर तपाईसँग केही प्रश्न गरौं ?

यो लेख एक प्रश्नोत्तरबाट सुरु गरौं । यसको केही सर्त छन् । यसमा श्रीमान् र श्रीमती दुबैले भाग लिनुपर्नेछ । यी प्रश्नोत्तरले के प्रष्ट पार्नेछ भने, तपाईको दाम्पत्य तालमेल कति मिलेको छ ? तपाईहरु श्रीमान्-श्रीमतीबीच कति राम्ररी सहकार्य हुने गरेको छ ? पारिवारिक सुखका लागि दुबैको उपस्थिति र सहभागिता कस्तो छ ? किनभने दाम्पत्य सुखको […]

पति-पत्नीबीच किन भनाभन भइरहन्छ ? यी हुन् दाम्पत्य सुखको कडी

पति-पत्नी भनेको समग्रमा एउटा परिवार हो । उनीहरुको सम्बन्धले पुरा परिवारमा खास प्रभाव पार्छ । पति र पत्नीबीच जब तालमेल हुन्छ, समझदारी हुन्छ, प्रेमिल सम्बन्ध हुन्छ, सार्थक सक्रियता हुन्छ, तब परिवार सुखी र खुसी हुन्छ । परिवार-सुखका लागि धन दौलत, पैसा नै चाहिन्छ भन्ने होइन । केवल आत्मिय सम्बन्ध र समझदार मन भए काफी हुन्छ […]