Comments Add Comment

द्वन्द्व

List Grid
कृष्णमोहनलाई बादलको सलाम !

१५ माघ, काठमाडौं । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । मंगलबार दिउँसो सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एउटा यस्तै रोचक दृश्य देखियो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो । ओलीसहित अन्य अतिथिहरुले क्रमशः शालिकमा माल्यार्पण र […]

ओली सरकार पौराणिक चिन्तनको निरन्तरता

विगतमा भएका परिवर्तनका अप्रत्याशित घटनाहरू घटित भए पश्चात् नेपाली राज्यसत्तामा वर्चस्व बनाएका सामन्ती शासकीय प्रवृतिले क्षयीकरणको पीडा भोग्दै आक्रोशित अवस्थामा आउँदा विद्यमान सरकारको जन्म भएको हो । पटक-पटक र चारैतिरको आघातबाट आहत भई क्रुद्ध बनेका वर्गीय शासकीय प्रवृति उग्रराष्ट्रवादको नाराभित्र संगठित भई परिवर्तनको प्रहारलाई रोक्न एकजुट भई उत्रेका छन् । सामन्ती संस्कृति विरूद्धको लोकतान्त्रिक पद्धतिको […]

‘माडी घटनामा कारबाही पक्का’

२३ जेठ, काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका र गैरन्यायिक घटनाका दोषीले कुनै हालतमा पनि उन्मुक्ति नपाउने बताएका छन्। सिन्धुलीमाढीमा शनिबार पत्रकारसँग गुरुङले भने, ‘गम्भीर प्रकारका अपराधमा संलग्नलाई क्षमादान दिए फेरि द्वन्द्व सिर्जना हुन्छ, गम्भीर घटनामा संलग्नलाई उन्मुक्ति दिनु हुँदैन।’ आजकको अन्नपूर्णमा समाचार छ । मानवअधिकारका विश्वव्यापी […]

माओवादी फेरिए ,जुनीका घाउ पुरिएनन्

१८ जेठ, जाजरकोट । जीवनका हरेक क्षण परिवर्तन हुन्छन् र नयाँ दिनको सुरुवात हुन्छ अनि नयाँ नयाँ सिर्जना हुन्छन् । तर जाजरकोटको उत्तर पश्चिममा पर्ने दह गाविसको जुनी गाउँमा भने त्यसो नभई द्वन्द्वको घाउ अझै पुरिएको छैन, जुन गाउँका २८ जनाको ज्यान लिएको थियो तत्कालीन दङ्गा प्रहरीले । २०५५ सालको मङ्सिर १० गते छिमेकीको विवाहमा […]