Comments Add Comment

धुलिखेल अस्पताल

List Grid
धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

१३ चैत, काठमाडौँ । निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना भएको र उनको उपचारका क्रममा […]

धुलिखेल अस्पतालले कोरोना संक्रमितसँग माग्यो २ लाखसम्म धरौटी

४ कात्तिक, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ । अस्पताल प्रशासनले कात्तिक ३ गते सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न आग्रह गरेको छ । अस्पतालले सामान्य लक्षण […]

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको ज्यान गयो

२ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब […]

धुलिखेलमा पनि कोरोना परीक्षण, तर सातामा दुई दिनमात्रै

२३ चैत, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस संक्रमण सम्बन्धी परीक्षण शुरु भएको छ । सातामा दुई दिन आइतबार र बुधबार संक्रमणसम्बन्धी परीक्षण गर्ने गरी सेवा सुरु भएको अस्पतालका सूचना अधिकारी डा.सुमनराज ताम्राकारले जानकारी दिए । संक्रमण परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण सीमित भएका कारण तत्कालका लागि दुई दिन मात्रै सेवा सुरु […]