Comments Add Comment

नारायणकाजी श्रेष्ठ

List Grid
केपी ओलीको कदम स्वागतयोग्य : नारायणकाजी श्रेष्ठ

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको काउन्टरमा अर्को प्रस्ताव ल्याउन लागेकोमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसलाई ‘स्वागतयोग्य कदम’ भनेका छन् । ‘यो एकदमै सही कदम हो । कमरेड प्रचण्डले प्रस्ताव ल्याउनुभो, त्यो प्रस्ताव ल्याइसकेपछि त्यसमाथि छलफल गर्नैहुन्न भन्ने विभिन्न कोणबाट कुराहरु पनि […]

सचिवालय बैठक बालुवाटारमा एक बजे नै बस्छ : प्रवक्ता श्रेष्ठ

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी दिएका हुन् । दिउँसो एक बजे नै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख […]

नारायणकाजी : पहिले ‘फस्टम्यान’ अहिले ‘सिंगल’

२६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ अचेल पार्टीभित्र केपी ओली समूहको तारो बन्न थालेका छन् । सचिवालय सदस्यसमेत रहेका श्रेष्ठलाई विष्णु रिमाल, सूर्य थापा र महेश बस्नेतलगायतका कनिष्ठ नेताहरुले समेत सार्वजनिक कार्यक्रममा नामै लिएर आलोचना गर्न थालेका छन् । प्रवक्ता श्रेष्ठ समग्र पार्टीको प्रवक्ता […]

प्रचण्डलाई ओलीसँग संवाद अघि बढाउन भनेका छौं : श्रेष्ठ

१७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने बताएका छन् । सोमबार बिहान आफ्नै निवासमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको बताएका हुन् । ‘ हामीले के भन्यौं भने ठूलो […]

नेकपा प्रवक्ता श्रेष्ठको आह्वान– पार्टी एकतामा सक्रिय पहल गरौं

१७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजनको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताउँदै उनले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा […]

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : नेकपा प्रवक्ता श्रेष्ठ

९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् । यो भेटबाट राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले बताएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, […]

नेकपा प्रवक्ता भन्छन् : सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन

३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार कोरोना संक्रमितको परीक्षण र उपचारबाट पन्छिन नमिल्ने बताएका छन् । सरकारले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र उनीहरुले कोरोना बिमा गरेको त्यसबाट […]

अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नारायणकाजी श्रेष्ठ

२० असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । मंगलबार एक टवीट गर्दै उनले भनेका छन्, यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली […]

आइसोलेसनको फोहोर व्यवस्थापन तत्काल गर्न नारायणकाजीको निर्देशन 

९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंस्थित रानीवनमा रहेको आइसोलेसन सेन्टरको ढल र फोहोरको उचित व्यवस्थापन गर्न सरोकारवाला पक्षलाई निर्देशन दिएका छन् । नागार्जुन नगरपालिकास्थित रानीवनमा रहेको आइसोलेसन सेन्टरको ढल र फोहोरको उचित व्ययवस्थापन नहुँदा आफूहरु समस्या परेको गुनासो स्थानीयले नेता श्रेष्ठ समक्ष राखेका थिए । नेता श्रेष्ठले सहरी विकासका […]

नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा टिम

२८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् । श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको नेकपा उनले बताएका छन् […]

नेकपा प्रवक्ताको प्रश्न : लिदी पहिरोको जिम्मेवारी कसले लिने ?

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सिन्धुपाल्चोकको लिदीबासीलाई समयमै स्थानान्तरण नगरेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् । बस्ती सारेर जोखिमबाट बताउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालिसकेको र जनताले पनि त्यही माग गर्दै आएको भन्दै उनले भनेका छन्, ‘पहिरोले गाउँ नै बगाएर भएको जनधनको क्षतिको जिम्मेवारी कसले लिने ? […]

सरकार भ्रष्टीकरणको दिशातिर जान थाल्यो : नारायणकाजी

२३ साउन, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् । रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै […]

नारायणकाजीलाई प्रधानमन्त्रीका सल्लाहकारले भने : प्रवक्ता पदको लाज त जोगाउनुस् !

२३ साउन, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गरेका छन्, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत […]

प्रधानमन्त्री पार्टीको बैठकबाट भाग्न मिल्दैन : प्रवक्ता श्रेष्ठ

२० साउन, गोरखा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ छ । ‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ मंगलबार जिल्ला […]

प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको होइन : प्रवक्ता श्रेष्ठ

६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्ने सत्य नभएको बताएका छन् । स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए । सञ्चारकर्मीहरुको एक प्रश्नमा उनले भने, ‘जानु भएको सत्य हो, […]

नेकपामा निकासका लागि प्रवक्ता श्रेष्ठको तीन सूत्र

४ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीमा जारी संकट समाधानका लागि तीन सूत्र अघि सारेका छन् । मंगलबार ट्वीट गर्दै नेकपा प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा बटमलाइन भएको बताए । उनले भनेका छन्, ‘पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिर्वतन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔं ।’ यद्यपि उनले […]

पूर्वपरराष्ट्र मन्त्रीहरू भन्छन्- देखिने गरी विदेशी हस्तक्षेप बढ्यो

२६ असार, काठमाडौं । पार्टीभित्र सत्तासंघर्ष चलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकपछि अर्का नेतालाई भेट्ने क्रमलाई तीव्रता दिएकी छन् । यो भेटलाई नेताहरूले आफू अनुकूल व्याख्या गर्ने गरेका छन् । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले यान्छीको भेटघाटसम्बन्धी टिप्पणी गर्नेहरूलाई लक्षित गरेर लेखेका छन्, ‘कुनै देशको राजदूतले […]

नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने – बकवास बन्द गर

२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’ भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा […]

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झूटो हो : नेकपा प्रवक्ता श्रेष्ठ

२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग […]

कालापानीबाट भारतीय सैनिक क्याम्प हट्नुपर्छ : नारायणकाजी श्रेष्ठ

४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले भने, ‘हामीले भनेका छौं त्यो भूभाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ । त्यो भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, […]

मोदीजी, पशुपतिनाथलाई साक्षी राखेर भन्नुस्– नेपालको भूमि एक इञ्च लिन्नौं

नेपाली जनताले आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग समेटिएको नक्सा प्राप्त गरेका छन् । नयाँ नक्साअनुसार संविधानको अनुसूचीमा आवश्यक परिवर्तन गर्न सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरिसकेको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको दिशामा, आफ्नो भू–भाग प्राप्तिको दिशामा चालिएको यो ऐतिहासिक पहलकदमी हो । यो कदम ऐतिहासिक कोशेढुङ्गा बन्न पुगेको छ । यसका निम्ति […]