Comments Add Comment

पर्यटन उद्योग

List Grid
पर्यटन उद्योगमा ठूलो लगानीलाई छुटैछुट

२८ भदौ, काठमाडौं । सरकारले पर्यटन उद्योगमा नयाँ लगानी आकर्षित गर्न आकर्षक प्याकेज ल्याएको छ ।  ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी लगानीमा खुल्ने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग र अन्तर्राष्ट्रिय हवाई कम्पनीले कारोबार शुरु गरेको मितिबाट १५ वर्षसम्म आयकरमा पूर्ण रुपमा छुट पाउने भएका छन् । यसैगरी ३ अर्ब रुपैयाँभन्दा बढी पूँजी लगानी गर्ने कम्पनीलाई भने […]

विज्ञ भन्छन् : पर्यटन उद्योग सामान्यमा फर्किन ५ वर्ष लाग्न सक्छ

२३ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्र पहिलाकै जस्तै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण अझै कति समय लाग्छ भन्ने निश्चित नभएका कारण यसको प्रभाव समेत लामो समय जाने उनीहरुको भनाइ छ । पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नहुने विज्ञहरुको भनाइ […]