म्याग्दीमा स्थानीय गाई पाल्ने चलन हराउँदै
२०८१ कात्तिक १७ गते १५:२० अगाडि
हिमाली खर्कहरूमा बस्ने गोठालाका घन्टीहरू विस्तारै मधुरो हुँदैछन्। जलवायु परिवर्तन, वन्यजन्तुको त्रास र पुस्तान्तरणको...