Comments Add Comment

पानी जहाज

List Grid
काठमाडौंमै पानी जहाज चल्छ, चलाऔं

नेपालमा पानीजहाज सम्बन्धी कुरा सुन्‍नेबित्तिकै धेरैले प्रधानमन्त्रीको हावादारी गफको रूपमा लिने गर्छन् । अझै त्यसमा पनि काठमाडौंमा पानीजहाज चलाउने कुरा सुन्दा जो-कोहीलाई अनौठो लाग्नु स्वाभाविकै हो । प्राविधिक दृष्टिकोणले भने काठमाडौंमै पनि पानीजहाज चलाई मनग्य फाइदा लिन सम्भव देखिन्छ । साना खोला तथा सिंचाइका नहरहरूमा समेत पानीजहाज संचालन गरी आर्थिक फड्को मारेका देश विश्वमा धेरै […]

जापानमा समुद्री आँधीमा कार्गो पानीजहाज बेपत्ता

१८ भदौ, काठमाडौं । जापानको अमामि-ओसिमा टापुनजिकै पूर्वी चीन सागारमा आएको तुफानमा परी ४३ जना क्रु सदस्य र करिब ६ हजार गाई बोकेको कार्गो पानीजहाज बेपत्ता भएको छ । जापानी समुद्री सुरक्षाकर्मीले यो जहाजका एकजनाको उद्धार गरिएको बताएको छ । अहिले अन्य मानिसहरु र पानीजहाजको खोजी कार्य भइरहेको छ । सो क्षेत्रमा अहिले ठूलो समुद्री छाल […]

केही महिना पर्खिनुस्, पानी जहाजको टिकट पाइन्छ : प्रधानमन्त्री

२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब पानी जहाजको युगमा प्रवेश गरेको बताएका छन् । ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको बिहीबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने बताए । ‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भने, […]

रेलगाडी किन्न स्वीकृति, पानी जहाज कार्यालय स्थापना

३ माघ,काठमाडौं । सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए । सरकारले जनकपुर-जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने […]

समुद्रमा खसेको ३८ घण्टापछि जिवितै उद्धार

३२ साउन, काठमाडौं ।  पानी जहाजबाट समुद्रमा खसेकी एक चिनियाँ महिलाको ३८ घण्टापछि जिवितै उद्धार गरिएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सांघाईकी फान नाम गरेकी महिला जहाँजबाट खसेकी थिइन् । उनी जहाजको चौथो ‘डेक’ बाट खसेकी थिइन् । जुन करिब ७ तले भवन जति अग्लो थियो । फान जहाजको डिलबाट समुद्रको दृश्य हेर्दै थिइन्, जतिखेर उनी […]