Comments Add Comment

पार्टी एकता

List Grid
साझा पार्टीले अरु पार्टीसँग एकता गर्ने निर्णय गर्दै, आचार्य र खनाल बाहिरिँदै

२८ असार, पोखरा । साझा पार्टीले अन्य पार्टीसँग एकता खुला गर्ने तयारी गरेको छ । साझा पार्टीको आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अन्य पार्टीसँग एकता खुला गर्ने निर्णय कार्यान्वयनमा लैजाने निर्णय गर्ने केन्द्रीय सदस्य महेश भण्डारीले जानकारी दिए । पार्टी एकता खुला गर्ने निर्णयप्रति साझाका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले फरक मत […]

पार्टी एकताबाट भाग्ने छुट छैन, स्थायी कमिटी स्थगित गरेर संवाद गर्नुस्

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परामर्श बैठकमा नेताहरूले दुई अध्यक्षबीच विश्वासको संकट देखिएको बताएका छन् । यसका लागि प्रोक्सी वार अन्त्य गरेर सम्वाद गर्नुको विकल्प नभएको उनीहरूले बताएका छन् । पार्टी नेतृत्वले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले आफू निकटका साथै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका केही नेताहरूलाई बोलाएर छलफल गरेका […]

अध्यादेश विवाद : बाघ मार्न बनाएको हतियारले स्याल पनि मरेन

११ बैशाख, काठमाडौं । सोमबार जारी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ‘पार्टी ब्रिफिङ’लाई विश्वास गर्ने हो भने यो अध्यादेश ‘अन्य दल’ विभाजनका लागि ल्याइएको थियो । संघीय संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक नेपाली कांग्रेस, समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) छन् अर्थात ओलीको शब्दमा भन्दा ‘अन्य दल’ । […]

पार्टी एकता गरेकामा जसपाका नेताहरूलाई देउवाको बधाई

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा खुसी व्यक्त गरेका छन् । देउवाले यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् । देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक […]

हामीले पार्टी फुटाउन लागेको भन्ने १०१ प्रतिशत गलत हो– इस्तियाक राई

११ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवं समाजवादी पार्टीका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । समाजवादी पार्टीका ४० प्रतिशत सांसदले पार्टी फुटाउन लागेका हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच दिनदेखि लगातार भन्दै आएको छु हामीले पार्टी फुटाउने सम्भावना १०१ प्रतिशत छैन ।’ पूर्वमन्त्री […]

पार्टी फुट्दैन, एकताको बाँकी काम लकडाउनपछि पूरा गर्छौँ : महतो

११ वैशाख, काठमाडौं । ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् । बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरूसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवनरक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले भने, ‘पहिले जनताको जीवनरक्षा गर्नुपर्‍यो । लकडाउनपछि […]

मध्यरातमा भयो समाजवादी र राजपाको पार्टी एकता

१० वैशाख, काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको […]

उपेन्द्रसँग मिल्दा बाबुरामलाई घाटा कि नाफा ?

२४ वैशाख, काठमाडौं । राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका डा. बाबुराम भट्टराईले नयाँ कोल्टे फेरेका छन् । उपेन्द्र यादवको समाजवादी फोरमसँग नयाँ शक्तिको एकतासँगै पछिल्लो समय ‘चञ्चल’ देखिएको उनको राजनीतिक करिअरले अर्को मोड लिएको छ । नेपालको राजनीतिमा डा. बाबुराम भट्टराईको आफ्नै ब्रान्ड छ । बौद्धिक र क्रान्तिकारी छविका उनी संविधान निर्माणको सेरोफेरोमा निकै विवादित पनि […]

पार्टी एकता घोषणा गर्न एमाले र माओवादी सहमत

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत जेठ ६ गते एकता घोषणा हुनेछ । जेठ ७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता हुने एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए । बुधबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल […]

ओली र प्रचण्डबीच कुरा ‘लगभग’ मिल्यो, यस्तो छ सहमति

२० वैशाख, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डबीच पार्टी एकतामा सहमति जुटेको छ । पार्टी पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्नेछ । ओली र प्रचण्डबीच बिहीबार भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा, चुनाव चिहृनबारे सहमति जुटेको हो । स्रोतका अनुसार चुनाव चिहृन […]

गगन थापाले भने : अदृश्य शक्तिले एमाले-माओवादी एकता भाँड्न खोज्यो भन्नु लज्जास्पद

१९ वैशाख, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए । एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर […]

अदृश्य शक्तिले एमाले-माओवादी एकता भाँड्न खोज्यो भन्नु लज्जास्पद : गगन थापा

१९ वैशाख, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए । एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर […]

एक-दुई दिनमै पार्टी एकता टुंगिन्छ : प्रचण्ड

१८ वैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक-दुई दिनमै पार्टी एकता टुंगिने बताएका छन् । उनका अनुसार सम्भव भएसम्म मे ५ अर्थात वैशाख २२ मा माक्र्सको २०० औं शतबाषिर्की मनाउँदा घोषणा गर्ने योजना छ । मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले एकतालाई अन्तिम रुप दिने तयारी भइरहेको बताए । उनले भने, ‘पछाडि हट्ने तथ […]

महाधिवेशनपछि कम्युनिस्ट पार्टीको अध्यक्ष प्रचण्ड कि माधव नेपाल ?

४ वैशाख, काठमाडौं । नेकपा एमाले र माओवादीवीच पार्टी एकता भएपछि केपी ओली र प्रचण्ड दुबैले समानान्तर रुपमा अध्यक्षको जिम्मेवारी निभाउने सहमति जुटिसकेको छ । तर, पार्टी एकतापछि हुने महाधिवेशनबाट को अध्यक्ष बन्ने ? माधव नेपाल कि प्रचण्ड ? प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई आगामी महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने गोप्य […]

प्रचण्डले उठाए केपी ओलीको कार्यशैलीमा प्रश्न

४ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एकअर्काका आशंका मेट्ने प्रयास भएको छ । बैठकमा प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेकोदेखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार प्रचण्डले माओवादी नेता रामबहादुर […]

केपी ओलीको कार्यशैलीमा प्रचण्डले उठाए प्रश्न

४ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एकअर्काका आशंका मेट्ने प्रयास भएको छ । बैठकमा प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेकोदेखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार प्रचण्डले माओवादी नेता रामबहादुर […]

बिबादित विषय टुङ्ग्याउने जिम्मा अोली र प्रचण्डलार्इ

४ वैशाख, काठमाडौँ  । पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुर्इ अध्यक्षलार्इ जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने  माअोवादी  केन्द्रका नेता नारायणकाजी […]

एकतापछि दुई अध्यक्ष, महाधिवेशनपछि प्रचण्ड कि माधव नेपाल ?

४ वैशाख, काठमाडौं । नेकपा एमाले र माओवादीवीच पार्टी एकता भएपछि केपी ओली र प्रचण्ड दुबैले समानान्तर रुपमा अध्यक्षको जिम्मेवारी निभाउने सहमति जुटिसकेको छ । तर, पार्टी एकतापछि हुने महाधिवेशनबाट को अध्यक्ष बन्ने ? माधव नेपाल कि प्रचण्ड ? प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई आगामी महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने गोप्य […]

पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड पुगे सुकुटे

२ वैशाख,काठमाडौं । एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे बीच रिसोर्टमा बसेका छन् । तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे […]

पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड सुकुटे पुगे

२ वैशाख,काठमाडौं । एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे बीच रिसोर्टमा बसेका छन् । तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे […]

पार्टी एकता हुँदा को व्यक्ति कहाँ रहन्छ टुंगिएको छैन : रावल

२९ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले-माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले पार्टी एकता समानताकै आधारमा हुने स्पष्ट पारेका हुन् । उनले भने, ‘सम्मानजनक रुपमै एकता हुन्छ, यसमा कुनै दुईमत छैन ।’ रावलले संख्यात्मक रुपमा को व्यक्ति कहाँ रहन्छन् भन्ने विषयमा भने […]