Comments Add Comment

प्रधानमन्त्री रोजगार कार्यक्रम

List Grid
एक मिटर नाला सफा गर्दा ७ सय रुपैयाँ ज्याला !

२ असार, काठमाडौं । समय– आइतबार मध्यान्ह साढे १ बजे । स्थान– सूर्यविनायक नगरपालिका–५, तीनधारा । सन्दर्भ– प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन ! ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को पहेँलो ज्याकेट लगाएर हातमा साबेल (बेल्चा) बोकेका ३० भन्दा बढी कामदार तीनधारामाथिको चौतारामा भेटिए । उनीहरु १ आधा घण्टा जति काम गरेर त्यहाँ सुस्ताएका रहेछन् । उनीहरुलाई जिस्क्याउँदै स्थानीय […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको करोडौं बजेटमा खेलाँची

२४ जेठ, काठमाडौं । गुल्मीको छत्रकोट गाउँपलिकाको एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ । तस्वीरमा ५–६ जना व्यक्तिहरुबीच गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त ‘पिक’ झाडीले ढाकेको सडकको नाली खनिरहेका देखिन्छन् । पछाडि बुट्यानमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम प्रारम्भ’ लेखिएको ब्यानर टाँगिएको छ । यो एउटा प्रतिनिधि तस्वीर मात्र हो । छत्रकोट गाउँपालिकामा जस्तै अन्य स्थानीय तहमा […]

रोजगार संयोजकको जागीर खुल्यो, चैत ९ गतेसम्म आवेदन सकिने

३० फागुन,काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रिक्त स्थानमा पुनः रोजगार संयोजकको आवेदन माग गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ स्थानीय तह मध्ये छनोट हुन नसकेका २ सय ६८ स्थानका लागि आवेदन खुला गरेको हो । आइतबार एक सूचना जारी गरी मन्त्रालयले आउँदो चैत ९ गते भित्र आवेदन दिन आहृवान […]

जागिर चाहियो ? चैतभित्रै सरकारलाई निवेदन दिनुस् !

२६ फागुन, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा सार्वजनिक सूचना जारी गरी बेरोजगार भए चैत महिनाभित्र आवेदन दिन आहृवान गरेको हो । कार्यक्रमको लाभ लिइ रोजगारी प्राप्त गर्न सम्बन्धित व्यक्तिले चैत महिना भित्र निवेदन दिनुपर्नेछ ।  बेरोजगार युवाहरुलाई […]

‘बेरोजगार’मा दर्ता हुनुहोस्, सरकारले दिन्छ १०० दिन काम

१ फागुन, काठमाडौं । सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । अब सरकारले बेरोजगार नागरिकलाई न्युनतम् सय दिन रोजगारी दिनेछ । रोजगारी दिन नसके निर्वाह भत्ता दिनेछ । सरकारको उद्देश्य रोजगारी दिने भएकाले निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ । सरकारले तोकेको मापदण्ड पूरा […]

हेर्दाहेर्दै भैंसी ब्यायो- प्रधानमन्त्री

१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एकवर्षे कार्यकालको ‘सफलता’ सुनाउँदै भनेका छन्– ‘हेर्दाहेर्दै भैंसी ब्यायो ! दूध पनि दियो, पाडी पनि पायो !…. नेपाली जनताले देख्न खोजेको दिन यही हो ।’ सरकारले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा सभामा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई असफल पार्नका लागि […]

पसिना बगाउनेहरु अहिले पनि अपहेलित छन् : मन्त्री विष्ट

१ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था रहेको उनले बताए । श्रम नगरिकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने कायमै रहेको भन्दै उनले यो विकासका लागि बाधक हुने बताए […]