News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ।
- घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ र मृतकको पहिचान खुल्न बाँकी रहेको छ।
- जिल्ला प्रहरी कार्यालय दाङले घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
६ साउन, काठमाडौं । दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।
मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4