Comments Add Comment

बालकको मृत्यु

List Grid
स्याङ्जामा जिपको ठक्करले बालकको मृत्यु

२६ भदौ, काठमाडौं । स्याङ्जाको पुतलीबजारमा जिपको ठक्करले एक बालकको मृत्यु भएको छ । शनिबार बेलुका ५ बजे पुतलीबजार नगरपालिका–१० राङ्खोला समताटोल भित्री सडकमा लु १ च ६०९७ नम्बरको जिपले ठक्कर दिँदा ६ वर्षका आयोन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । जिप चालक […]

भक्तपुरमा पानी जमेको खाल्डोमा बालकको शव भेटियो

५ असार, काठमाडौं । भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका-९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ । रोजन शुक्रबार बिहान ११ बजे हराएका थिए । स्थानीय र प्रहरीले खोजी गर्दा घर नजिकै रहेको सेतो बीएम […]

आगोमा जलेर महोत्तरीमा बालकको मृत्यु

१५ वैशाख, काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–५ मा आगोमा जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ का श्रवण यादवका सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको बेला ओछ्यान नजिकै […]

विराटनगरमा खोलामा डुबेर बालकको मृत्यु   

५ वैशाख, काठमाडौं । खोलामा डुबेर विराटनगरमा एक बालकको मृत्यु भएको छ । आइतबार सिंगिया खोलामा डुबेर विराटनगर महानगरपालिका–८ का सात वर्षीय छोरा उप्लव बस्नेतको मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खोलामा डुबेर दुई बालकको मृत्यु

३१ चैत, गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका-३ सिर्सेनीमा दुईजना बालकको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । मृत्यु हुनेहरुमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान […]

सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु

५ फागुन, सप्तरी । सप्तरीमा छतबाट खसेर एकजना बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै […]

सर्लाहीमा नालामा डुबेर बालकको मृत्यु

२२ पुस, जनकपुरधाम । सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका वडानम्बर-१ भेडहिया निवासी पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा मंगलबार साँझ नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको […]

जाजरकोटमा काठले च्यापिएर बालकको मृत्यु   

२० कात्तिक, जाजरकोट । छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा बिहीबार मृत्यु भएको हो । समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वस्थ्य संस्था नहुँदा घाइते बालकको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट कैलालीमा बालकको मृत्यु, ३ जना घाइते

१६ असार कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा-१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय हिमांशु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार […]

बर्दियामा ढिस्कोले पुरिएर बालकको मृत्यु

८ जेठ, राजापुर । बर्दियाको ठाकुरबाबा नगरपालिका-४ सैनवारमा माटाको ढिस्काबाट पुरिँदा बिहीबार एक बालकको मृत्यु भएको छ । घर लिप्नका लागि माटो निकाल्ने स्थानमा खेल्दै गर्दा ढिस्काबाट पुरिएर स्थानीयवासी १० वर्षीय संगम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए । ढिस्कोबाट पुरिएर १२ वर्षीय सुगन्ध थारु सामान्य घाइते भएका […]

दराज पल्टिएर बालकको मृत्यु, फर्निचर कम्पनीले दिनेभयो ५ अर्ब क्षतिपूर्ति

घरमा रहेको दराजले किचेर कसैको मृत्यु हुँदा दराज बनाउने कम्पनीले मृतकका परिवारलाई अर्बौँ रुपैयाँ क्षतिपूर्ति दिन्छ भन्ने कुरा हाम्रो देशमा कल्पना सिवाय केही हुँदैन । तर अमेरिकामा चाहिँ यो यथार्थमा परिणत भएको छ । अमेरिकाको क्यालिफोर्नियामा दराज पल्टिँदा किचिएर मृत्यु भएका एक बालकका परिवारले ५ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरै रकम बराबरको क्षतिपूर्ति पाएका […]