Comments Add Comment

बुवाआमा

List Grid
आखिर बुढ्यौलीमा बुवाआमा किन बोझ लाग्छन् ?

भनिन्छ, सानो छँदा बच्चालाई आफ्नो आमाबुवा नै संसार हो भन्ने लाग्छ । मेरो बुवाआमा नै सबैभन्दा धनी, शक्तिशाली, मायालु, जान्नेबुझ्ने हो भन्ने ठान्छन् । उनीहरु बुवाआमाकै काखमा लपेटिएर बस्छन् । दुःखमा, पीडामा, वेदनामा आमाबुवाको न्यानो र भरपर्दो साथ खोज्छन् । बुवाको छाती र आमाको काखमा लुटपुटिनु पाउँदा उनीहरुलाई सबैभन्दा सुरक्षित महसुष हुन्छ । आमाको काख […]

बुवाआमाको खराब व्यवहारको असर

हाम्रोसमाजमा जब कुनै बच्चा पढाईमा कमजोर हुन्छन, बदमाश हुन्छन वा कुलतमा फस्छन् धेरैजसो आमाबुबाहरुले यसको दोष उनीहरुको साथी संगतलाई दिन्छन् । तर, यो साथीसंगतको कारणले मात्रै कुनै पनि बच्चा बिग्रँदैनन् । धेरैजसो अवस्थामा आमाबुबाको खराब र कडा व्यवहार पनि बच्चा बिग्रने कारण बन्न सक्छ । जसरी ५ वर्ष सम्मको उमेरमा बच्चालाई आफ्नो आमाबुबाको भरपुर साथ […]

आमाबुबाको झगडाले बच्चामा हृदयरोगको खतरा-शोध

यतिबेला अधिकांश बालबालिका घरभित्र छन् । आमाबुबासँग छन् । उनीहरूले आफ्ना परिवारलाई अरू नजिकबाट नियाल्न पाएका छन् । विद्यालय वा पढाइबाट अहिले उनीहरुको ध्यान हटेको छ । त्यसैले उनीहरू आफ्ना परिवार, आमाबुबा, भाइबहिनीसँग बढी एकाकार भएका छन् । बालबालिका स्वभावैले चञ्चल र जिज्ञासु हुन्छन् । हरेक कुरा जान्न खोज्ने हुन्छन् । त्यसो त उनीहरूको मस्तिष्कको […]