Comments Add Comment

ममता बनर्जी

List Grid
भारतको पश्चिम बंगालमा बनर्जीले लिइन् तेस्रोपटक मुख्यमन्त्रीको शपथ

२२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा ममता बनर्जी लगातार तेस्रोपटक मुख्यमन्त्री बनेकी छिन् । उनले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी हुन् । पश्चिम बंगालका राज्यपाल जगदीप धनखडले उनलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । बनर्जी भारतकी एक्ली महिला मुख्यमन्त्री हुन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई ध्यानमा राख्दै यसपटक बनर्जीको शपथ ग्रहणमा निकै कम […]

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई एक दिन चुनाव प्रचार गर्न प्रतिबन्ध

३१ चैत, काठमाडौं । भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ । चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ। केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचारमा प्रतिबन्ध लगाएको हो । पश्चिम […]

बंगाल चुनाव : मुख्यमन्त्री बनर्जी अधिकारीसँग पराजित

१९ वैशाख, काठमाडौं । भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी नन्दीग्रामबाट पराजित भएकी छन् । बिबिसी हिन्दीका अनुसार भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीसँग बनर्जी १९५६ मतले पराजित भएकी हुन् । शुभेन्दु यसअघि तृणमूल काँग्रेसकै नेता थिए । उनी ममताको दोस्रो कार्यकालमा परिवहन मन्त्री समेत बनेका व्यक्ति हुन् । यसपटक उनले भारतीय जनता पार्टीको तर्फबाट चुनाव […]

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

२७ फागुन, काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् । यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित […]

इन्धनको मूल्यवृद्धिको विरोधमा विद्युतीय स्कुटर चढेर कार्यालय पुगिन् ममता बनर्जी

१३ फागुन, काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्युतीय स्कुटरमा कार्यालय पुगेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार उनी प्रदेश सरकारका एक मन्त्रीसँगै आफ्नो सचिवालय पुगेकी हुन् । भारतमा पछिल्लो केही सातायता निरन्तर पेट्रेलियम पदार्थको भाउ बढिरहेको छ । भारतको विभिन्न राज्यमा मानिसहरुले इन्धनको मूल्यवृद्धिको निरन्तर विरोध गर्दै […]