Comments Add Comment

मिर्गौला

List Grid
मिर्गौला सुन्निने समस्या किन हुन्छ ?

मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो । आजभोली धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेका छन् । खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गाैलाको समस्या उत्पादन हुन्छ । तर, कहिलेकाँही अन्य केही चिकित्सकिय कारणले पनि मिर्गौैला सुन्निने गर्छ । मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ […]

मिर्गौला स्वस्थ्य राख्ने प्राकृतिक कुरा

मिर्गौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मिर्गौंला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मिर्गौंला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु […]

मिर्गौला सुरक्षित राख्ने सामान्य काइदा 

मिर्गौलाकोे काम शरीरमा रगतलाई शुद्धिकरण गर्नु हो । जब मिर्गौलाको कार्यक्षमतामा ह«ास आउँछ, शरीर विषाक्त बन्छ । एकपछि अर्को अंगमाथि भार थपिन्छ । अन्ततः समग्र शरीर नै कमजोर र रोगी हुन्छ । मिर्गौला रोग लागेपछि उपचार झन्झटिलो हुन्छ । झन्झटिलो मात्र होइन, खर्चिलो पनि । खर्चिलो मात्र होइन, कतिपय अवस्थामा असंभव पनि । चिकित्सकहरु भन्ने […]

आफ्नै ‘मिर्गौला बिक्रीमा’ भन्दै विज्ञापन गर्ने युवक

१५ असोज, काठमाडौं । नयाँ बानेश्वरको आइपेक्स मलको विपरीत दिशामा एउटा भित्तो छ, जहाँ कोरोना महामारीभन्दा पहिले फिल्मका रंगीविरंगी पोस्टर टाँसिन्थे । चैतयता फिल्म हल बन्द भएदेखि यो भित्तोमा नयाँ पोस्टर टाँसिएको छैन, पुराना पोस्टरका च्यातिएका टुक्रामात्र छन् । बुधबार दिउँसो भने त्यहाँ अचम्मको सूचना देखियो । ए–फोर साइजको सेतो चम्किलो कागजमा लेखिएको छ – […]

मिर्गौलालाई स्वस्थ्य राख्ने काइदा

मिर्गौला रोग लागेपछि उपचार खोज्नु एक झन्झटिलो प्रक्रिया हो ।  उपचार खर्चिलो पनि हुनसक्छ । त्यसैले संभव भएसम्म यो रोग लाग्न नदिनु नै उचित हुन्छ । चिकित्सकहरु अनुसार पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दो छ । मिर्गौलाको समस्या बढ्नुमा हाम्रो खराब दिनचर्या र खानपान समेत जिम्मेवार छ । चिकित्सकहरुको सुझाव छ, ‘खराब खानपान, आनीबानी सुधारेर […]

नि:शुल्क डायलासिस नपाएर भौतारिँदै श्रवण

२२ असार, काठमाडौं । २० वर्षे उर्जाशील उमेरमा मिर्गौला फेल भएपछि बागलुङका श्रवणकुमार सुनारलाई बाँच्नकै लागि संघर्ष गर्नुपर्ने अवस्था आइपरेको छ । स्नातक तहको पढाइ छाडेका उनी अहिले डायलासिसका लागि छट्पटाइरहेका छन् । उपचारकै लागि पाँच महिनाअघि काठमाडौं छिरेका हुन्, श्रवण । सुरुमा नि:शुल्क डायलासिस गराए पनि लकडाउनपछि उनले निकै हण्डर खानु परेको छ । […]

कस्तो खानपानले मिर्गौला स्वस्थ हुन्छ ?

मिर्गौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्ने हो । अतिरिक्त पानीलाई पिसाबको माध्यामबाट बाहिर निकाल्नु हो । रक्तचाप नियन्त्रित राख्न वा शरीरमा रहेको रसायनको स्तर सही बनाएर राख्नु हो । अतः यति महत्वपूर्ण भूमिका भएको मिर्गौलालाई स्वस्थ राख्नुपर्छ । यसका लागि खानपानको खास महत्व छ । प्रोटिनयुक्त खानेकुरा प्रोटिनका लागि कुखुराको मासु, माछा, अन्डा आदि सेवन […]

उच्च रक्तचापको जोखिम के हुन्छ ?

कुनैबेला उच्च रक्तचाप बुढ्यौलीको रोग भनिन्थ्यो । अहिले युवा वा किशोरपुस्ता  समेत उच्च रक्तचापबाट ग्रस्त छन् । खासगरी खराब जीवनशैली एवं खानपानको कारण उच्च रक्तचापले युवापुस्तालाई सताउँदै गएको छ । अनियमित दैनिकी, शारीरिक निक्रियता, चिल्लोचाप्लो खानेकुरा, मदिरा सेवन, तनाव आदिका कारण उच्च रक्तचापले धेरैलाई गाँजेको छ। त्यो त वंशानुगत रुपमा वा अन्य शारीरिक समस्याले पनि […]

अनुहारका यी संकेत जसले हाम्रो स्वास्थ्यबारे थाहा हुन्छ

हाम्रो स्वास्थ्य स्थिती कस्तो छ ? के हामी स्वस्थ र तन्दुरुस्त छौं ? रोगमुक्त छौं ? वा कुनै रोगले भित्रभित्रै आक्रमण गरिरहेको छ ? सामान्यत अनुहारमा पनि यसको झलक देखिन्छ । अनुहारका कतिपय संकेतले हाम्रो स्वास्थ्य स्थितीबारे जानकारी दिन्छ । अनुहारको संकेत गालाहरुको रंग उड्नु वा गाला फुस्रो देखिनुको कारण मेटाबोलिज्मको सुस्तता, वा फोलिक एसिड […]

मिर्गौलामा पत्थरी : के छ उपचार ?

मिर्गौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका साथमा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो मिर्गौलामा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्लडरसम्म पिसाब पुग्ने बाटोमा रोकावट उत्पन्न […]

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार ९ बजे

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ । त्यसको अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुसँग भने । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री […]

फुटसल प्रतियोगिता गरेर मिर्गौला पीडितलाई सहयोग

२४ माघ, बुटवल । बुटवलमा नेपाल तरुण दलले ६६ औं स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता गरी मिर्गौला पीडितलाई सहयोग गरेको छ । बुटवलका पूर्वनगरप्रमुख स्व सूर्यप्रसाद प्रधान तथा स्व श्रीमती सुककुमारी प्रधानको स्मृतिमा तेस्रो तरुण फुटसल प्रतियोगिताको गरी मिर्गौला पीडित तिलोत्तमाका केवल गिरीको उपचारको लागि सहयोग गरेको हो । नेपाली कांग्रेस बुटवलका उपसभापति खेलराज पाण्डेलगायतले […]

मिर्गौला खराब पो हुँदैछ कि ? यी संकेतले त्यस्तै जनाउँछ

तपाईको शरीरले तपाईलाई के कस्ता संकेत दिइरहेका छन्, कहिल्यै याद गर्नु भएको छ ? किनकी व्यस्त दिनचर्याका कारण हामी यति धेरै व्यस्त हुन्छौ कि हामी  शरीरले दिएको केही संकेतलाई समेत वेवास्ता गर्न पुग्छौ । परिणाम, हाम्रो दिमागले लाखौ सुचनालाई त आफूमा संशोधित गर्छ । शरीरले पनि दिमागले जारी गरेको सुचनालाई आत्मसाथ गरेर लाखौ काम गर्छ […]

मिर्गौलामा पत्थरीः यस्तो छ उपचारको सजिलो उपाय

मिर्गौलामा पत्थरी, संभवत यतिबेला धेरैले झेलिरहेको समस्या हो यो । मिर्गौला आफैमा संवेदनशिल अंग हो । त्यसैले मिगौंलामा हुने कुनैपनि समस्याको निदान खोजिहाल्नुपर्छ । हुन त पत्थरी हुादैमा धेरै चिन्तित हुनुपर्ने होइन । किनभने यसको उपचार संभव मात्र छैन, सहज पनि छ । पत्थरीको समस्या धेरैले झेलिरहेका हुन्छन् । यसको उपचार विधीबारे भने कतिपयलाई जानकारी […]

मिर्गौलाको पत्थरी रोक्ने टिप्स : ३ लिटर पानी, अढाई लिटर पिसाब

१७ असोज, काठमाडौं । कुनै एक विषयमा ‘सुपर स्पेसियलाइजेसन’ गरेका थोरै नेपाली डाक्टरमध्ये एक हुन् मुत्ररोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल ।  फिलिपिन्सस्थित सेबु इन्स्टिच्यूट अफ मेडिसिनबाट एमबीबीएस गरेका भुसालले त्यसपछि परपेक्च्युअल सोकरबाट सर्जरी पढे । फिलिपिन्सकै नेसनल किड्नी एन्ड ट्रान्सप्लान्ट इन्सटिच्यूटबाट युरोलोजीसम्बन्धी ६ वर्षे विशेष तालिम (नेपालको एमसीएच तह) पूरा गरेपछि उनी […]

मिर्गौलाको पत्थरी रोक्ने हिसाबः ३ लिटर पानी, अढाई लिटर पिसाब

१७ असोज, काठमाडौं । कुनै एक विषयमा ‘सुपर स्पेसियलाइजेसन’ गरेका थोरै नेपाली डाक्टरमध्ये एक हुन् मुत्ररोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल ।  फिलिपिन्सस्थित सेबु इन्स्टिच्यूट अफ मेडिसिनबाट एमबीबीएस गरेका भुसालले त्यसपछि परपेक्च्युअल सोकरबाट सर्जरी पढे । फिलिपिन्सकै नेसनल किड्नी एन्ड ट्रान्सप्लान्ट इन्सटिच्यूटबाट युरोलोजीसम्बन्धी ६ वर्षे विशेष तालिम (नेपालको एमसीएच तह) पूरा गरेपछि उनी […]

मिर्गौला रोगसँग सम्बन्धित प्रश्नोत्तर, जान्नैपर्ने केही कुरा

मिर्गौलाले रगतमा भएको विषाक्ततालाई मुत्राशयमा पठाएर रगत फिल्टर गर्छ । त्यस्ता पदार्थ अक्सर पिसाबमार्फत शरीरबाट बाहिर निस्कन्छ । तर, जब मिर्गौलाले रगतमा भएको विषाक्तलाई फिल्टर गर्न सक्दैन, तब मिर्गौला फेल हुने सम्भावना उच्च हुने गर्छ । मिर्गौंला फेल भएमा के हुन्छ ? सामान्यतया, मिर्गौला फेल भएमा  वा विफल भएमा दुवै मिर्गौलाले काम गर्न बन्द गर्छ  […]

दश वर्षमा एक हजारले गरे मृगौला प्रत्यारोपण

नेपालमा मृगौला प्रत्यारोपण सुरु भएको करिव एक दशकमा एक हजार २५ जनाको निशुल्क मृगौला प्रत्यारोपण भएको छ । जनशक्ति र साधन श्रोतका हिसाबले मृगौला प्रत्यारोपणमा नेपाल अब सक्षम भइसकेको यसबाट स्पष्ट हुन्छ । दश वर्षको अवधिमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४ सय ८६, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा ४ सय १० र वीर अस्पतालमा […]

डा. रजनी हाडाका टिप्स:  यसरी बचाउन सकिन्छ, मिर्गौला

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसले शरीरमा जम्मा भएका विषाक्त तत्वलाई छानेर पिसावको माध्यमबाट बाहिर निकाल्न सघाउँछ । अहिलेको तनावपूर्ण दिनचर्या, अनावश्यक भागदौड तथा गलत खानपानका कारण दिन प्रतिदिन मिर्गौला रोगी बढदैछन् । मिर्गौलामा अल्पकालीन तथा दीर्घकालीन रोग लागेपछि यसको काम गर्ने क्षमतामा कमी आउँछ । मिर्गौला राम्ररी काम नगरेपछि शरीरमा विषाक्त पदार्थ […]

वीर अस्पतालमा डायलासिस मेसिन दोब्बर थपिने

८ फागुन, काठमाडौं । मुलुककै जेठो अस्पताल वीर अस्पतालको मिर्गौला उपचार विभागमा डायलासिस मेसिनको संख्या दोब्बर थपिने भएको छ । हाल १० वटा मेसिनबाट मिर्गौला रोगीहरुको डायलासिस गर्दै आएको वीर अस्पतालमा रोटरी क्लबले नौवटा मेसिन प्रदान गरेको हो । अस्पतालको मिर्गौला विभागकी प्रमुख तथा वरिष्ठ नेफ्रोलोजिष्ट प्रा. डा. रजनी हाडाले निशुल्क डायलासिस गर्न आउने बिरामीहरुका […]

मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता

१३ पुस, काठमाडौं । सरकारले मिर्गौला, क्यान्सर र र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले व्यवसायिक […]