Comments Add Comment

रामेश्वर राय यादव

List Grid
बाबुरामले जस्तो बाल्टीमा भात बाँड्ने सोख छैन : यादव

९ कात्तिक, काठमाडौं । गोकर्ण बिष्टलाई हटाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रामेश्वर राय यादवलाई गत मंसिरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा नियुक्त गरे । नियुक्तिपछि केही महिना गुमनाम रहेका मन्त्री यादव पछिल्लो समय विभिन्न विवादमा मुछिँदै आएका छन् । कोरोनाको महामारी र त्यसलाई रोक्न गरिएको लकडाउनपछि सबैभन्दा बढी प्रभावित श्रमिकहरु नै थिए । […]

ठगी र सिन्डिकेटमा मुछिएकाहरू भित्रिए वैदेशिक रोजगार बोर्डमा

२२ असर, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा दुई जना नयाँ सदस्य मनोनित गरे । वैदेशिक रोजगार विशेषज्ञ सदस्यका रुपमा म्यानपावर व्यवसायी र विदेश जान मेडिकल गर्ने व्यवसायी नै मनोनित भएका छन् । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी […]

श्रममन्त्रीले वैदेशिक रोजगार बोर्डमा ल्याए म्यानपावर र मेडिकल व्यवसायी

२२ असार, काठमाडौं । श्रमिकबाट कल्याणकारी शुल्क उठाएर उनीहरूको हितका लागि काम गर्नुपर्ने वैदेशिक रोजगार बोर्डमा विज्ञका रुपमा म्यानपावर व्यवसायी र विदेश जान मेडिकल गर्ने व्यवसायीहरू नै मनोनित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङलाई विज्ञका रूपमा […]

भ्रष्टाचारको आरोप प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : श्रममन्त्री यादव

२६ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भ्रष्टाचारको आरोप पुष्टि गर्न कांग्रेस सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् । आरोप पुष्टि भए आफूले राजनीतिबाट सन्यास लिने मन्त्री यादवले बताएका छन् । सांसदमा भएको मन्त्रालयगत विनियोजनमाथि बोल्दै शुक्रबारको कांग्रेस सांसद सिंहले मन्त्री यादवले सबै म्यानपावर व्यवसायीबाट १/१ लाख उठाएर वैदेशिक रोजगार […]

श्रममन्त्रीको कार्ययोजना : ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी

२२ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने बताएका छन् । वैदेशिक रोजगार विभागका सबै […]