Comments Add Comment

राष्ट्रिय युवा संघ

List Grid
साइबर सेना बनेर खटिने युवा संघको निर्णय

८ फागुन, काठमाडौं । नेकपा ओली समूहका राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले बताए । साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले बताए । ‘सामाजिक सञ्जाललाई सही ढंगले […]

ओली समूहले बचन बहादुरलाई बनायो युवा संघ अध्यक्ष

२७ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ (केपी ओली समूह)को अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्ड-माधव पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष पदमा सिंह र रमेश पौडेल दाबेदार थिए । युवा संघ इञ्चार्ज […]

ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

२५ माघ, काठमाडौं । नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । ललितपुरको च्यासलमा जारी बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो । प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ । तर, नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने सहमति जुट्न सकेको […]

सिन्धुपाल्चोकका पहिरो पीडितलाई युवा संघको राहत

४ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत वितरण गरेको छ । साथै युवा संघले घर पुनर्निर्माणका लागि जस्तापाता उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) नेतृत्वको टोलीले बाह्रविसे नगरपालिका–७ नागपुजेका पहिरो पीडितलाई राहत वितरण गरेको हो । राहत वितरण गर्दै राष्ट्रिय युवा संघका […]