संसद् बैठक स्थगित भएपछि कांग्रेसले डाक्यो विपक्षी दलको बैठक
२०८३ जेठ २६ गते १५:११ अगाडि
आज विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए...