फाइल तस्वीर
२६ जेठ, काठमाडौं । संसद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ । बैठक अहिले सवा ३ बजेबाट सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्ने भनिएको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जनाएका छन् ।
आजै विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4