Comments Add Comment

सभाहल

List Grid
गोदावरीको सभाहल प्रधानमन्त्रीले शुक्रबार उद्घाटन गर्ने

२९ वैशाख, काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको सभा हलको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल रुपमा सभाहल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ‘हामी केही व्यक्ति मात्रै सभा हल पुग्छौं, मन्त्री र प्रधानमन्त्रीज्युहरुले बालुवाटारबाटै सभा हलको उद्घाटन गर्नुहुन्छ,’ शहरी विकास विभागका महानिर्देशक नवराज प्याकुरेलले भने,’यो सभाहल उद्घाटनपछि […]

हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास

१० मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास गरिएको छ । प्रदेश सरकारले ५ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको सभाहलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । सभाहल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीमा आधुनिक सभाहलको आवश्यकता भएका कारण सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको […]