Comments Add Comment

सम्मान

List Grid
गुल्मीका ६ जना पत्रकार सम्मानित

५ वैशाख, गुल्मी । साझा नेटवर्क मिडिया प्रालिले गुल्मीका क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रममा गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई साझाले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा पत्रकार प्रेम सुनार, अनिल खत्री, हुमाकान्त पोखरेल, टोलपाल अर्याल, कमल पौडेल र देवेन्द्र केसी छन् । उनीहरुलाई साझा नेटवर्क […]

नवीन र आयशा सम्मानित

११ माघ, काठमाडौं । सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड–२०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री […]

विजय प्रकाश विन स्मृति पुरस्कारबाट पत्रकार खतिवडा सम्मानित

६ माघ, वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका संस्थापक अध्यक्ष शंकर खतिवडालाई वीरगञ्जमा सम्मान गरिएको छ । स्व. विजय प्रकाश विन स्मृति पत्रकारिता पुरस्कारबाट उनी सम्मानित भएका हुन् । स्व. बिन्दु देवी पाण्डे स्मृति प्रतिष्ठानले स्व. पत्रकार विजय प्रकाश विनको नाममा पुरस्कार स्थापना गरेको थियो । प्रतिष्ठानको तर्फबाट मंगलबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार […]

लकडाउनमा घरभाडा छुट दिने ६० जना सम्मानित

३१ असार, बुटवल । लकडाउन अवधिको घरबहाल छुट दिने बुटवलका ६० घरधनीहरु सम्मानित भएका छन् । कोरोना महामारीको कारण सरकारले गरेको लकडाउनको समयमा शतप्रतिशतदेखि १० प्रतिशतसम्म घरबहाल छुट दिने घरधनीहरुलाई बुटवल उद्योग वाणिज्य संघ र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्तरुपमा सम्मान गरेका हुन् । मंगलबार बुटवल उद्योग वाणिज्य संघमा औपचारिक कार्यक्रम गरेर घरबहाल छुट […]

क्वारेन्टाइनमा बसेवापत सम्मान !

२८ वैशाख, जुम्ला । कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका–१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएका छन् । उनीहरुलाई सो गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । क्वारेन्टाइनमा रहनेका लागि सो वडाले खाना र स्वास्थ्य व्यवस्थापन गरेको वडाध्यक्ष गणेश ऐडी जानकारी दिए । पशु सेवा केन्द्रको भवन र […]

के चाहन्छन् पुरुष ?

आफ्ना श्रीमतीबाट के चाहन्छन् पुरुष ? प्रेम, यौन, आय–आर्जन, पारिवारिक सुख, सम्मान । हुन त पुरुषहरुले आफ्नो कुरा खुलेर व्यक्त गर्छन् । आफूलाई के मनपर्छ, के मनपर्दैन । के कुरामा चित्त बुझेको छ, के कुरामा छैन । मनमा कुरा लुकाउँदैनन् । तर, यावत कुराका निम्ति अनुकूलता भने हुनुपर्छ । अर्थात् श्रीमती र श्रीमानबीचको अन्तर संवाद […]

तीन करोड बढीको जग्गा दिने दातालाई प्रहरीको सम्मान

२८ असार, नुवाकोट । सशस्त्र दशवर्षे द्वन्द्व र भूकम्पले क्षति पुगेका यहाँको प्रहरी युनिटको पुनःनिर्माण गर्न जग्गा दान दिएका आठ दातालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले सम्मान गरेको छ । आफ्नो जग्गा नभएको तर कार्यालय निर्माणका लागि बजेट विनियोजित भएर आएपछि भवन निर्माणमा सहयोग पुर्याउन जग्गादान गरेका आठ दातालाई नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले […]

सोलिडारिटी कप बिजेता नेपाली टोलीलाई सरकारको सम्मान

२ मंसिर, काठमाडौं । एएफसी सोलिडारिटी कपको उपाधि बिजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले सम्मान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अयोजित बिशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले उपाधि बिजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, म्यानेजर तथा टेक्निकल म्यानेजरलाई सम्मान गरे । उपाधि बिजेता टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेपनि आजको समारोहमा नगद […]

पुष्पलाल पुरस्कार स्याङ्बो, उपाध्याय र पटेललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक/सैद्धान्तिक, इतिहास र साहित्य, संस्कृति तथा विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन महानुभावलाई आज पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गरेकी छन् । यसरी पुरस्कृत हुनेमा राजनीतिक/सैद्धान्तिक क्षेत्रमा सिन्धुपाल्चोकका हर्ष स्याङ्बो, इतिहासमा स्याङ्जाका प्राचार्य गोपीरमण उपाध्याय र साहित्य, संस्कृति तथा विज्ञानमा पर्साका प्रा. शम्भुप्रसाद पटेल छन् । उनीहरूलाई जनही रु एक लाखसहित […]

अमेरिकामा प्रधानसेनापति क्षेत्रीलाई सम्मान

१५ वैशाख, काठमाडौं । अमेरिका औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्री सम्मानित भएका छन् । अन्तराष्ट्रिय ‘हल अफ फेम’मा प्रधानसेनापति क्षेत्रीलाई सम्मान गरिएको हो । अमेरिकी सेनाको कमाण्ड एवम् जनरल स्टाफ कलेज फोर्ट लेभेनवर्थ कन्सासमा तालिम लिएका क्षेत्रीको सम्मानमा लेविस एण्ड क्लार्क सेन्टरमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रधानसेनापति क्षेत्रीको तस्वीर राखेर सम्मान […]

अमेरिकामा मालती मंगलेका नायक थापालाई सम्मान गरिने

वाशिंगटन डिसी । गीति नाटक ‘मालती मंगले’ का चर्चित नायक हरीबहादुर थापालाई डिसीमा सम्मान गरिने भएको छ l डिसी महानगर क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको अमेरिका नेपाल सहयोगी समाजको पहलमा नेपाली नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई सम्मान गर्ने जनाएको छ l    सम्मान कार्यक्रम साथै प्राज्ञ हरीबहादुर थापाको उत्कृष्ट दश नाटकहरुको केही […]