डिजिटल हिंसामा परेकी अमिसाले दिइन् साइबर ब्यूरोमा उजुरी
२०८२ चैत १८ गते १६:०१ अगाडि
साइबर ब्यूरो स्रोतका अनुसार तीनैजना कमेडियन र पडकास्टरलाई कार्यालयमा बोलाएर सचेत गराइएको हो ।