Comments Add Comment

सिफारिस

List Grid
साइप्रसबाट नेपालीको अनुरोध- सरकार जहाज पठाइदेऊ, घर फर्कन्छौं

३ वैशाख, बार्सिलोना । महिना बितेपछि घर भाडा कसरी तिर्ने ? पैसा सक्किसक्यो के खाने ? कलेज, युनिभर्सिटीको फी तिर्न बाँकी नै छ । साइप्रसमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु अहिले यस्तै मानसिक तनावमा छन् । राजेन्द्र कुमार मोक्तान आठ महिनाअघि मात्रै झण्डै १० लाख रुपैयाँ खर्च गरेर साइप्रसमा अध्ययन गर्न आएका थिए । कोरोनाको […]

लाइसेन्स नलिएका इन्जिनियरको सिफारिस नमान्न प्रस्ताव

२३ साउन, काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको सिफारिस नमान्ने प्रावधान राख्न इन्जिनियरिङ एसोसियसनले माग गरेको छ । बिहीबारको विधायन व्यवस्थापन समितिको बैठकमा सहभागी एसोसियसनका पदाधिकारीहरुले परिषदबाट लाइसेन्स नलिएका इन्जिनियरले गरेको कामको सिफारिस नमान्ने व्यवस्था गर्न माग गरेका हुन् । इन्जिनियरिङ विषयमा स्नातक गरेकाहरुले शैक्षिक प्रमाणपत्र पेश गरेकै आधारमा इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स […]

प्रधानन्यायाधीश सिफारिसमा गलफतीः सहमति नजुटे के हुन्छ ?

६ असार, काठमाडौं । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । परिषद् सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विना निष्कर्ष टुंगिएको नयाँ पत्रिका दैनिकमा खबर छ । सभामुख ओनसरी घर्तीले सकभर सहमतिमै नयाँ प्रधानन्यायाधीशको नियुक्ति गरिने बताइन् […]

विपन्न उपचारमा मनपरी, नियमविपरीतका सिफारिसले विभाग हैरान

१ असार, काठमाडौं । मन्त्रीहरुले कार्यकर्ता रिझाउन नियमविपरीत उनीहरुको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेका आठ सयभन्दा बढी फाइल टेकुस्थित स्वास्थ्य सेवा विभागमा चाङ लागेका छन् । विपन्न बिरामीको उपचारमा एक लाख रुपैयाँ मात्रै सहयोग गर्न मिल्ने सरकारी नियम छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, समाजकल्याण, स्वास्थ्यलगायत मन्त्रालयबाट मन्त्रीहरुले आफ्ना कार्यकर्ता र नातेदारको […]