News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश डा. मनोज शर्माले रिट दर्ता नभएकोबारे स्पष्टीकरण दिँदै प्रशासन स्वतन्त्र रहेको उल्लेख गर्नुभयो।
- संसदीय सुनुवाइ समितिमा डा. शर्मा रिट दर्ताका विषयमा थप टिप्पणी गर्न चाहनुभएन।
- डा. शर्माले बार र बेन्चबीच द्वन्द्व नभएको तर बार र प्रशासनबीच केही समस्या देखिएको बताउनुभयो।
५ जेठ, काठमाडौं । आफनो सिफारिस उपरको रिट सर्बोच्च अदालतमा दर्ता नभएकोबारे प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले स्पष्टीकरण दिएका छन् ।
संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा स्पष्टीकरण दिएका हुन् । ‘रिट दर्ताका सम्बन्धमा प्रशासन स्वतन्त्र छ । यसमा म थप टिप्पणी गर्न चाहन्नँ,’ उनले भनेका छन् ।
उनले अहिले जवाफ दिइहरेका छन् । कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाले बार बेन्चबीचको द्वन्द्वबारे प्रश्न राखेका थिए ।
जसको जवाफमा उनले भनेका छन्, ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र प्रशासनमा केही भएको हो कि जस्तो देखिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4