+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ (लाइभ)

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५ जेठ, काठमाडौंमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ सुरु भएको छ।
  • उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन्।
  • सिंहदरबारस्थित समितिको कार्यकक्षमा १६ वटा उजुरीमाथि छलफल भएको छ।

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ सुरु भएको छ ।

यसअघि उजुरीकर्तासँग छलफल भएको थियो । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?