Comments Add Comment

सूर्यनाथ उपाध्याय

List Grid
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टको विषय नैतिक मात्रै हैन, कानुनी पनि हो’

२०४७ सालपछि जब उदारीकरणको सुरुवात भयो, यसकै नाममा विभिन्न सरकारी निकाय र संस्थामा स्वार्थ समूहलाई घुस्ने बाटो बनाइयो । उदाहरणका लागि नेपाल नागरिक उड्डन प्राधिकरणलाई हेर्दा हुन्छ । आर्थिक, वित्तीय र औद्योगिक क्षेत्र मात्रै होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रका संस्थामा पनि स्वार्थ बाझिनेहरुलाई कानुनबाटै स्थान दिएर घुसाइयो । निजी क्षेत्रको कुरा पनि सुन्नुपर्छ भन्नु सिद्धान्तः […]

भारतले परराष्ट्रमन्त्रीको भ्रमणलाई महत्व नदिएको देखियो

४ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किएका छन् । भ्रमण जानु अगाडि ज्ञवालीले सीमा विवाद समाधान गर्न ठोस प्रक्रिया अगाडि बढाउने धेरैको अपेक्षा थियो । तर भारतले यो विषयमा संवाद समेत गर्न चाहेन ।ज्ञवालीले बैठक फलदायी भएको र सीमा विवाद […]

‘आयुक्तले नै घुस खान्छ भनेपछि अख्तियारको साख रहने कुरै भएन’

२ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग भदौ २९ देखि नेतृत्वविहीन बनेको छ । आयोगको नयाँ नेतृत्वमा कस्ता व्यक्ति आउलान् भन्ने जनचासो बढेको छ । विगतमा अख्तियार प्रमुखको सूचीमा धेरैजनाको नाम लेखियो । तर, सम्झन लायक प्रमुख आयुक्त भने बिरलै भेटिन्छन् । तिनै बिरलाकोटीका पूर्वप्रमुख आयुक्तमध्ये एक हुन्- सूर्यनाथ उपाध्याय । पञ्चालयतकालमा अख्तियार दुरुपयोग […]