आँप चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार धेरै, भ्यागुता र खसीको टाउको लिनेहरू पनि छन्
२०८२ माघ १६ गते २२:१४ अगाडि
१२ वर्षदेखि निरन्तर उम्मेदवार बनेका गेलाङका लागि परिणाम भने त्यति सुखद र आशालाग्दो छैन...