Comments Add Comment

हान

List Grid
चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न

१७ साउन, काठमाडौं । होटल संघ नेपाल (हान)को छिमेकी मुलुक चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । संघका प्रथम उपाध्यक्ष अमरमान शाक्यको नेतृत्वमा गएको टोलीले बेइजिङ र सांघाइमा नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको हो । संघको टोली आइतबार स्वदेश फर्किसकेको छ । पछिल्लो समय चिनियाँ पर्यटकको नेपालप्रति बढ्दो आकर्षण छ । टोलीले चीनका पर्यटन […]

नेपालको पर्यटन प्रवर्द्धन गर्न होटल व्यवसायीकको जम्बो टोली चीन प्रस्थान

९ साउन, काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका लागी होटल व्यवसायीको समूह चीन प्रस्थान गरेको छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष अमरमान शाक्यको नेतृत्वमा ७३ जना होटल व्यवसायी चीनतर्फ लागेका हुन् । चिनियाँहरुको नेपालप्रति बढ्दो आकर्षण तथा नेपालले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा उपलब्ध गराउने निर्णयको चिनियाँ नागरिकमाझ व्यापक प्रचार प्रसार गर्न होटल व्यवसायी चीन गएका […]