Comments Add Comment

‍चिनियाँ नागरिक

List Grid
अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ    

१५ साउन, काठमाडौं । अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सी झीवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ […]

दुर्लभ वन्यजन्तुको छालासहित चार चिनियाँ नागरिक पक्राउ

२२ असार, काठमाडौं। दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चिनियाँ गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्‍याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्‍नेतले बताए । उनका अनुसार पक्राउ पर्नेमा चीनको […]