+
+
Shares

स्रोत नखुलेको १ करोड ४४ लाख रकम सहित एक चिनियाँ नागरिक पक्राउ

पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ नगद सहित चिनियाँ नागरिक वाङ जियनलाई पक्राउ गरेको छ।
  • उनी काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित घरमा बसेका थिए ।
  • प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

२४ असार, काठमाडौं । स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?