खाडी युद्ध प्रभाव : हरेक दिन डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द
२०८२ फागुन २५ गते १९:०४ अगाडि
नेवानिले मंगलबारका लागि निर्धारित काठमाडौं-नारिता र नारिता-काठमाडौं उडान रद्द गरेको छ ।